बुटवल ६ साउन रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा विपी र पुष्पलालका नाममा समान १० दश हजार चिउरीका विरुवा रोपिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै ३८ औँ स्मृति दिवसको उपलक्ष्यमा मंगलवार १० हजार चिउरीका विरुवा रोपिएको हो । सार्वजनिक लेखा समितिका सभापति एवम् सांसद भरत कुमार शाहको प्रमुख […]
फिचर
बुटवल ६ साउन नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको स्मृतिमा रुपन्देहीमा बृक्षारोपण गरि संम्झना गरिएकोे छ । नेपाली काँग्रेस रुपन्देहीले पार्टीका संस्थापक नेता कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा मंगलबार रुपन्देहीको देवदह स्थित मिलन सामुदायिक बनमा बृक्षारोपण गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका नेता, संघीय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले दुई तिहाई बहुमत […]
बुटवल, ५ साउन । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन कार्य शुरु गरेको छ । अहिलेसम्म शंकास्पद व्यक्तिको मात्र आरडिटि र पिसिआर परिक्षण भएको थियो । समुदाय स्तरमा भएको प्रभावको लागि समुदाय स्तरमा परिक्षणको लागि स्वास्थ्यकर्मीहरुको टोलि परिचालन भएको मन्त्रालयले जनाएको छ । प्रदेश नं ५ का सामाजिक […]
बुटवल, ५ साउन । ३८ औं वी पी जयन्तिको अवसर पारेर वी पी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रतिष्ठानको कार्यालय बुटवल ९ मा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले वी पी नेपाली काँग्रेसको मात्र नभइ आम नेपालीको साझा नेता भएको बताए । देश र जनताको सर्वोपरी हितकालागि नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले वी […]
बुटवल, ५ साउन । ईनरह्विल क्लब अफ बुटवलको वर्ष २०२०÷२१ को पहिलो वोर्ड तथा २५५ औं नियमित बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले क्लबको आगामी कार्यक्रमका बारेमा निर्णय गर्नुकासाथै विगतको समिक्षा गरेको छ । क्लबका नवनिर्वाचित अध्यक्ष शोभा जोशीको अध्यक्षतामा बसेको बैठकले क्लब लेवलको योजना तर्जुमा तालिम तथा हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजका […]
बुटवल, ५ साउन । ३८ औं वी पी स्मृति दिवसको अवसरमा वी पी बिचार राष्ट्रिय समाज बुटवल र तिलोत्तमा नगर समितिले आज अलग अलग कार्यक्रमको आयोजना गरेर सर्वसाधारणलाई मास्क वितरण गरेका छन् । कोरोना माहामारीबाट आफु जोगिन र अरुलाई पनि जोगाउन सवैलाई सुसुचित गर्ने स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत वी पी बिचार राष्ट्रिय समाज बुटवल र […]
बुटवल ५ साउन बुटवलो राजमार्ग चौराहा नजिकै संचालित एम्स कलेजमा आध्ययनरत विद्यार्थीहरुको समुह काउन्सिल अफ एम्स स्टुडेण्टस (क्यास)मा नयाँ नेतृत्व चयन भएको छ । भर्चुअल बिधिद्वारा बिबिएस तेश्रो तहमा अध्ययनरत राम प्रकाश पाण्डेको अध्यक्षतामा १९ सदस्यिय(क्यास)को कार्य समिती गठन गरिएको हो । काउन्सिलका संरक्षक एवम क्याम्पस प्रमुख दीपक ढकालले नयाँ कार्यसमितिको घोषणा गर्दै बिगत देखी […]
बुटवल ५ साउन सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड सोमवार दिउसो २ वजे देखि सुचारु भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि आइतबार साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चलेका थिए । फेरि राति सवा आठ बजेपछि सोही ठाउँमा पहिरो खस्दा पुनः पूर्णरुपमा सडक अवरुद्ध भएकोमा सोमवार […]
बुटवल ४ साउन नीजि क्षेत्रबाट धमाधम शतप्रतिशत घरबहाल मिनाहा तथा भारी छुट प्रदान गर्ने काम तिब्रताका साथ भैरहको भएपनि सरकारी क्षेत्रबाट भने न्यूनतम छुट दिएर उम्किने प्रयास भएको छ । बुटवल उपमहानगरपालिका अन्तर्गत संचालनमा रहेका ब्यबसायिक पसले घरका ब्यबसायीहरुले लकडाउन अवधीको भाडा मिनाहा लगाएतका आफुहरुको बिभिन्न माग प्रति उपमहानगरपालीकाले बेवास्ता गरेको भन्दै गुनासो गरेको छन […]
बुटवल, ४ साउन । सामाजिक तथा मानविय सेवाका क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ मणिग्राम रुपन्देहीले सामाजिक उत्तरदायित्व अन्तर्गत यातायात कार्यालय मणिग्रामलाई पानी ट्यांकी प्रदान गरेको छ । सवारी जांचपास, ब्लुवुक लगायतका कागज पत्र नविकरणका लागि आउने सेवाग्राहीको बढि चांप हुने यातायात कार्यालयमा कार्यालयका कर्मचारी तथा सेवाग्राहीलाई हात धुन सजिलो होस् भन्ने उद्देश्यले कार्यालयको प्राङ्गणमा राख्नेगरी […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]