तिलोत्तमा, ११ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार–२०७७ प्राप्त गरेको छ । मुलुकभरका महानगर, उप–महानगर र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले सो पुरस्कार प्रदान गरेको हो । आर्थिक वर्ष २०७६÷७७ मा शहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेकोले त्यसको उच्च मूल्यांकन गर्दै सो पुरस्कार प्रदान गरिएको संघले जनाएको छ । […]
फिचर
भैरहवा, ११ चैत । मधेशी पत्रकार समाज जिल्ला कार्यसमिति रुपन्देहीको भेला बुधबार मर्चवारको मर्चवारी देवी मन्दिरमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको निर्वाचनको लागि उम्मेदवारहरुको छनौट, बिभिन्न संघ संगठनसंग सहकार्य र पत्रकार महासंघको सदस्यता लगायतको बिषयमा निर्णय गर्दै भेला सम्पन्न भएको हो । भेलाले मधेसी पत्रकार समाजबाट कोषाध्यक्ष रविन्द्र प्रताप गुप्ता र कार्यसमिति सदस्य […]
नवलपुर, ११ चैत । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका २ मा लोकसेवा माविको स्कूल बसको ठक्करबाट एक बालकको निधन भएको छ । चोरमाराबाट हुप्सेकोट जाँदै गरेको मध्यविन्दु ९ बसन्तपुरको लोकसेवा माविको लु १ क ३९९९ नम्बरको बसले हुप्सेकोट २ दन्दरमा ठक्कर दिँदा हुप्सेकोट २ निवासी सुकमाया परियारको ३ बर्षीय छोरा कृष परियारको घटना स्थलमै निधन भएको […]
बुटवल, ९ चैत । सुन्दा अचम्म लागे पनि घटना यर्थाथ भएपछि विश्वास गर्नै पर्ने घटना रुपनदेहीमा घटेको छ । रुपन्देहीमा एक युवतीलाई बलत्कारपछि हत्या प्रयास गरेको अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन् । पीडित युवतीको अभिभावकको किटानी जाहेरीका आधारमा नवलपरासी जर्घा स्थित जनपथ प्रहरीका प्रहरी जवान सुरेश कठरिया (थारु) लाई पक्राउ गरिएको प्रहरीले जनाएको […]
रामकुमार श्रेष्ठ नवलपरासी, ९ चैत । पश्चिम नवलपरासी ठुठीबारी महेशपुर नाका पूर्ण रुपमा नखुल्दा नेपाल भारत आउन जान सीमा क्षेत्रका बासिन्दालाई सास्ती भएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले भारतबाट नेपाल आउने सवारी साधनलाई मात्र नेपालतर्फ आउन र भारत फर्कन दिने तर नेपालका सवारी साधनहरुलाई भारततर्फ जान र नेपालीहरुलाई समेत भारततर्फ जान नदिंदा सास्ती […]
रामकुमार श्रेष्ठ नवलपरासी, ९ चैत्र । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ९ मौलाकालिका गेट नजिकै रहेको होटेल ग्रिन फरेष्टबाट जुवा खेलिरहेको अवस्थामा नवलपुर प्रहरीले ८ जनालाई सोमबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार २ लाख २५ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय १० रुपैयाँ भारतीय नोट सहित ८ जनालाई नियन्त्रणमा लिएको […]
बुटवल, ९ चैत । लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंकले संघीय राजधानी काठमाडौंमा एकै दिन पांच स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आइतबारदेखि औपचारिकरुपमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष थानेश्वर पौडेलले संघीय राजधानीमा स्थापित नयाँ शाखाहरूको आइतबार साँझ […]
तिलोत्तमा, ९ चैत । लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपालले बर्दघाट–४ नवलपरासी शिवनगर कलोनी निबासी तोलाकान्त पाण्डेको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले तोलाकान्तकी श्रीमती शान्ती पाण्डेलाई रकम हस्तान्तरण गर्नुभएको हो । गत असार ९ गते एलआईसी नेपालमा ६ लाख रुपियाँको बिमा गरेका तोलाकान्तको […]
बुटवल, ७ चैत । नेपाल पत्रकार महासघको आसन्न निर्वाचनको तयारीका लागि नेपाल प्रेस युनियन रुपन्देहीले जिल्ला भेला तथा छलफल गरेको छ । शनिबार बुटवल, योगिकुटीमा आयोजना गरिएको भेलामा आसन्न निर्वाचनकालागि युनियनले अपनाउने रणनीति र नेतृत्वका सम्बन्धमा छलफल गरिएको छ । भेलाले पत्रकार सम्बद्ध संघ संगठनहरु संग सहकार्य र समन्वय गरी पत्रकार महासंघ रुपन्देहीलाई सबै पत्रकारहरुको […]
बुटवल, ६ चैत । ढुवानी तथा यातायात क्षेत्रका अगुवाहरुले राज्यले ढुवानी तथा यातायात क्षेत्रलाई ध्वस्त बनाएको भन्दै त्यसमा सुधार गर्न नसकिय यातायात क्षेत्र धरासायी हुने बताएका छन् । उनीहरुले ढुवानी तथा यातायात क्षेत्र एक अर्काका परिपुरक संस्था भएको हुंदा यसमा आउने कुनैपनि प्रकारका समस्याको समाधानकालागि सहकार्य गरेर जानु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा पश्चिम […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]