Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "फिचर" (Page 2)

फिचर

कालिका बचत तथा ऋण सहकारीमा कपिल आचार्यको अध्यक्षतामा नयां नेतृत्व

कालिका बचत तथा ऋण सहकारीमा कपिल आचार्यको अध्यक्षतामा नयां नेतृत्व

संसारपोस्ट संवाददाता · ८ आश्विन २०८० · 0

बुटवल । कालिका बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले कपिल आचार्यको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ । सहकारीको वार्षिक साधारण सभामा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सहकारिका अध्यक्ष चित्रबहादुर बर्माले विभिन्न अरोह अबरोहहरुलाइ छिचोल्दै कति पनि बिचलित नभइ सहकारीलाई बिस्वस्निय बनाएको बताउनु भयो । […]

शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने

शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने

संसारपोस्ट संवाददाता · ८ आश्विन २०८० · 0

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना सांचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । हरेक व्यक्तिको आफ्नै घर बनाउने सपना हुने तर सबैको घडेरी नहुने तथ्यलाई मध्यनजर गरेर बैंकले घडेरी कर्जा ल्याएको बैंकले जनाएको छ । घर बनाउने सपना साँचेका सबैलाई घडेरी किन्न कर्जा दिने […]

बसन्तपुरमा २ करोड लगानीमा मनोरन्जन संरचना थपिदै, जीपलाइन सञ्चालन

बसन्तपुरमा २ करोड लगानीमा मनोरन्जन संरचना थपिदै, जीपलाइन सञ्चालन

संसारपोस्ट संवाददाता · ८ आश्विन २०८० · 0

बुटवल । लुम्बिनी केबलकार लिमिटेडले टप स्टेशन पाल्पाको बसन्तपुरमा साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएको छ । ४० लाख लागतमा बनेको जीपलाइन एक सय ५० मिटर लम्बाईको छ । एक हप्तासम्म परीक्षण गरेपछि आम सर्वसाधारणका लागि कम्पनीले जीपलाइन नियमित सञ्चालन गरेको हो । सञ्चालनमा आएसंगै जीपलाइनमा चढ्न विशेषगरी युवा युवतीको बढी आकर्षण रहेको कम्पनीले जनाएको छ […]

रुपन्देही प्रहरीद्वारा ठुलो मात्रामा अवैध माछा नियन्त्रण

रुपन्देही प्रहरीद्वारा ठुलो मात्रामा अवैध माछा नियन्त्रण

संसारपोस्ट संवाददाता · ८ आश्विन २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ६ बोधबारबाट अन्दाजी १६ क्वीण्टल अवैध माछा बरामद गरेको छ । अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याई रोहिणी गाउँपालिका वडा नं. ६ बोधबार बस्ने जलिल गद्धीको खाली घरमा लुकाई छिपाई राखेको अवस्थामा ३२ कार्टुन अन्दाजी मुल्य ४लाख ८० हजार बराबरको माछा बेवारिसे […]

नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ : सभामुख

नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ : सभामुख

संसारपोस्ट संवाददाता · ३० भाद्र २०८० · 0

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । सरकारले लिएको तिन खम्वे अर्थ नीति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उहांको भनाई थियो । बुटवल स्थित फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको   शनिबार  आयोजित १५ औ वार्षिक साधारण सभाको उद्घाटन […]

धारिलो हतियार प्रहार गरि काठमाडौमा एकै परिवारका तीनसहित चार जनाको हत्या

धारिलो हतियार प्रहार गरि काठमाडौमा एकै परिवारका तीनसहित चार जनाको हत्या

संसारपोस्ट संवाददाता · ३० भाद्र २०८० · 0

काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स:मिल भित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा,  कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका […]

शंकरनगर खानेपानी संस्थाको २५ औं वार्षिक साधारण सभा : नयाँ धारा जडान गर्ने उपभोक्तालाई नि:शुल्क मिटर

शंकरनगर खानेपानी संस्थाको २५ औं वार्षिक साधारण सभा : नयाँ धारा जडान गर्ने उपभोक्तालाई नि:शुल्क मिटर

संसारपोस्ट संवाददाता · २८ भाद्र २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले संस्थाको रजत महोत्सवको अवसरमा उपभोक्ताको सेवा सुविधालाई मध्येनजर गरी १ हजार देखि १४ हजार लिटर (१ देखि १४ युनिट) सम्मको महशुल रु.२० रुपैयाँ कायम गरेको छ । यस्तै संस्थाले १५ देखि २१ युनिट सम्म रु. १०२, २२ देखि ३५ युनिट सम्म प्रति युनिट […]

सोना इट्टा उद्योग : बालश्रम मुक्त घोषणा हुने रुपन्देहीको पहिलो उद्योग

सोना इट्टा उद्योग : बालश्रम मुक्त घोषणा हुने रुपन्देहीको पहिलो उद्योग

संसारपोस्ट संवाददाता · २६ भाद्र २०८० · 0

सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सोना इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिएको छ । रुपन्देहीमा सञ्चालित ५८ वटा इट्टा उद्योग मध्ये बालश्रम मुक्त घोषणा हुनेमा सोना इट्टा उद्योग पहिलो उद्योग हो । बालश्रम मुक्त उद्योग घोषण गर्नका लागि आवश्यक पर्ने सबै मापदण्ड पुुरा गरेपछि सोना इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिएको हो । उद्योगमा काम […]

बुद्ध टेलिभिजनको १५ औँ वार्षिकोत्सव : आलोचनात्मक चेत नगुमाउन मिडियालाई सुझाव

बुद्ध टेलिभिजनको १५ औँ वार्षिकोत्सव : आलोचनात्मक चेत नगुमाउन मिडियालाई सुझाव

संसारपोस्ट संवाददाता · २६ भाद्र २०८० · 0

बुटवल । सुशासनका लागि मिडिया र स्थानीय तह एक अर्काका सहयोगी बनेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले मिडियाले आलोचनात्मक चेत भने गुमाउन नहुनेमा जोड दिएका छन् । बुद्ध सामुदायिक टेलिभिजनको १५ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित सुशासनका लागि स्थानीय तह र मिडियाको भूमिका विषयक गोष्ठीमा बोल्ने बक्ताहरुले पालिकालाइ सुशासनयुक्त बनाउन मिडियाको भूमिका अहम […]

भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य

भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य

संसारपोस्ट संवाददाता · २५ भाद्र २०८० · 0

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ । श्रीलंकाको आर प्रेमादसा रंगशालामा वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रनको योगफल खडा ग¥यो । भारतका विराट कोहलीले १२२ रन बनाए । कोहलीले ९४ बलमा नौ चौका र तीन छक्का प्रहार […]

Posts navigation

Previous 1 2 3 … 419 Next

Most Recent

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु भएकोछ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतिमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो । तिलोत्तमा–६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सुपौली विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । सम्पूर्णले लुम्बिनी […]

तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

बुटवल । विश्वकै ठूलो अर्थतन्त्र भएको छिमेकी मुलुक चीनबाट नेपालले आफ्नै कमजोरीका कारण अपेक्षाकृत सहयोग र लाभ लिन चुकेको सरोकारवालाहरुले बताएका छन् । चीनको ७४औं राष्ट्रिय दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले बुटवलमा गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले चीनले नेपालको औद्योगिक विकासका लागि स्थापना गरिदिएका उद्योगहरु राम्ररी चलाउन नसकेर बन्द गर्नु, नेपालको राजनीति सधैं अस्थिर भइरहनु, […]

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा चुनावी सरगर्मी शुरुभएको छ । बुटवलका ब्यवसायीहरुको प्रतिनिधिमूलक छाता संस्थाको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघको यही असोज १९ गते देखि २२ गतेसम्म हुने ७० औं वार्षिक साधारण सभा तथा २५ औ अधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा […]

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क