बुटवल २६ भाद्र अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ काठमाडौंमा प्रदर्शन गरिने भएको छ। लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो। नेवार सम्पर्क समाजको अर्घाखाँची–काठमाडौंको आयोजनामा आगामी असोज ३ गते साँझ प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गरिन लागेको समाजका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए। अध्यक्ष श्रेष्ठले […]
रंगमंच
बुटवल, १८ भाद्र नेपाल लोक स्टारको टप टेनमा पुगेका बुटवलका सुशील आचार्यलाई उपाधि जिताउन सबैबाट सहयोग गर्न परिवार तथा शुभचिन्तकहरुले आग्रह गरेका छन । उत्कृष्ट प्रस्तुति दिदै कार्यक्रमको उत्कृष्ट १० मा स्थान बनाएका आचार्यका परिवारले बुधबार पत्रकार सम्मेलन गरि सहयोग गर्न आग्रह गरेका हुन । प्रतियोगितामा अन्तिम १० मा बुटवलका आचार्यसंगै रामेछापका राम कुमार नेपाली, […]
बुटवल, १६ भाद्र नेवा समाज अर्घाखाची रुपन्देहीले बुटवलमा ऐतिहासिक मौलिक भैरव नाच प्रदर्शन गराएको छ । आईतबार साँझ देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा नाच आयोजना गरिएको थियो । मौलिक भैरव नाच अवलोकन गर्न हजारौ दशनार्थीहरुको भिड लागेको थियोे । मौलिक भैरव नाच अवलोकन गदै प्रदेश सभासद भोज प्रसाद श्रेष्ठले नेपालको कला, संस्कृतिको जर्गेना गर्नमा यस्ता […]
बुटवल, १६ भदौ । आज भाद्र शुक्ल तृतिया अर्थात्, हरितालिका तीज । आज हिन्दू महिलाहरु निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गर्दछन् । चार दिनसम्म मनाइने तीज पर्वको आज मुख्य दिन हो । देशभर रहेका महादेवका मन्दिरहरुमा श्रद्धालु महिलाहरुको विहानैदेखि भीड लागेको छ । तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र […]
बुटवल, १७ वैशाख । भारतीय अभिनेता इरफान खानको निधन भएको छ । भारतीय पत्रिका हिन्दूस्तान टाईम्सका अनुसार बलिउड अभिनेता खानको ५४ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा बुधवार विहान निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि खानलाई मंगलवार अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । अभिनेता खानलाई ‘कोलन इन्फेक्सन’ भएको खानका प्रवक्ताले बताएका थिए । […]
काठमाडौं, ३१ साउन । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार (आज) विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी […]
गीतले आम दर्शक र धेरै श्रोताको मन जित्ने अपेक्षा संसार पोष्ट बुटवल, २१ साउन । नारीहरूको महान पर्व हरितालिका अर्थात् तीज नजिकिंदै छ । माइतीमा जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र माईतीमा भेट भएका साथि संगतिसंग मिलेर रमाईलो गर्दै गीतसंगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो । यद्यपि पछिल्लो समय तीजको मौलिकता हराउँदै […]
संसार पोष्ट बुटवल, १२ साउन । लेखक सञ्जय काउछा मगरको ‘जिन्दगी’ कथा संग्रह सार्वजनिक भएको छ । विगतमा नेपाली चलचित्रका कथा लेखन गरिसकेका काउछाको साहित्यिक कथा संग्रह भने पहिलो हो । कथा संग्रहको गजलकार एवं प्राज्ञ बुंद रानाले बुटवलमा एक समारोहबीच विमोचन गर्नुभएको हो । सो अवसरमा बोल्दै प्राज्ञ रानाले हरेक साहित्य मानव जीवनसंग सम्बन्धित […]
संसार पोष्ट बुटवल, ४ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको सातौ जिल्ला अधिवेशनबाट दिपक कार्की अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिबेशनले कार्कीको अध्यक्षतामा सर्वसम्मत रुपमा प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरेको हो । प्रतिष्ठानको प्रथम उपाध्यक्षमा विजय सापकोटा, द्वितीय उपाध्यक्षमा राज केसी, महिला उपाध्यक्षमा रितु थापा, सचिवमा उज्जवल गिरी, सहसचिवमा विधान कार्की, […]
लोक पत्रकारिता पुरस्कार पत्रकार पोखरेललाई बुटवल, ३ साउन । लोक संगित क्षेत्रका अगुवा तथा कलाकारहरुले लोक संगितको माध्यमबाट समाजमा सुशासन कायम गर्न सकिने बताएका छन् । उनीहरुले नेपाली मौलिक लोक संस्कृतिको संरक्षण र समाज रुपान्तरणका लागि कलाकारहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको शुक्रवार बुटवलमा आयोजित सातौ […]
Most Recent
बुटवल । रुपन्दहीका व्यवसायिक संघसंस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि सहमत भएका छन् । व्यवसायिक वातावरण सुधारको लागि सामुहिक पैरवी गर्दा त्यसको प्रभाव पर्ने निश्कर्ष सहित सामुहिक पैरवीको लागि तयार भएका हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र एकाउन्टिविलिटी ल्यावको संहकार्यमा शुक्रबार भएको व्यवसायिक क्षेत्र विकासमा निजी क्षेत्रको पैरवी विषयक कार्यशाला गोष्ठीमा सहभागि जिल्लाका […]
भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले सन्चालन्मा ल्याएको भैरहवाको ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा […]
भैरहवा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसंग चुनावी सहकार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उहाँले चुनाव हारिएलाकी भनेर चुनाव अगाडि नै कुनैपनि दलसंग चुनावी एकता गर्ने बताउनु भएको हो । समुदायमा काँग्रेस अभियान अन्तरगत बिहिबार रुपन्देहीको क्षेत्र नं. १ रोहिणी गाउँपालिकाको धकधईमा […]