बुटवल २८ भदौ लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना पीसीआर परिक्षण शुल्क अब २ हजार ५ सय रुपैयामा गर्ने भएको छ । यसरी परिक्षण गरिएकाको रिर्पाेट सोही दिन दिइनेछ । परिक्षण क्षमता वढाएर दैनिक ४ सय देखि ५ शय जनाको परिक्षण गर्न सकिने भएको छ । उच्च जोखिममा परेका विरामीहरूको हकमा निशुल्क परिक्षण गरिने छ । यसवाहेक […]
प्रदेश
बुटवल २८ भदौ सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइले पर्यटकीय गन्तब्य मध्ये लुम्बिनी नेपालको पर्यटन विकासको मुख्य आधारशीला भएको बताउनु भयो । कोरोना महामारिले पर्यटन क्षेत्रको पुर्वाधार विकासमा पारेको असर र कार्यप्रगतिको स्थलगत निरिक्षणको क्रममा पश्चिम नेपालको भ्रमणमा रहनुभएका मन्त्री भट्टराइले लुम्बिनीको निरिक्षण पछि कोरोना संकट टरेपछि पनि समृद्धिको मुख्य आधारको रुपमा […]
बुटवल २८ भदौ लुम्बिनी विकास कोषले एक हप्ता अगाडी निधन भएका लुम्बिनी विकास कोषका कार्यकारणी सदस्य अमिरिका प्रसाद कोहोरको परिवारलाई एक लाख एक हजार सहयोग प्रदान गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका सस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइले स्वर्गिय कोहारको घर पडरियामै पुगी उनको परिवारलाइ उक्त रकम हस्तान्तरण गर्नु […]
जिवराज पौडेल सूचना प्रविधि भन्नाले ध्वनी,तस्विर,अक्षर तथा अंकको रुपमा सूचनाहरुलाई विद्युतिय यन्त्रहरु कम्प्युटर तथा दुरसञ्चारको प्रविधिको प्रयोग गरि भण्डारण,सम्पादन,सम्प्रेषण सग्रह र प्रवाहलाई चिनिन्छ । यसले मानिसको जिबनमा ठूलो भुमिका निर्वाह गरेको देखिन्छ । २१ औं शताव्दीको युग सूचना र प्रविधिको युगमा परिभाषित भै सकेको छ । अवको शिक्षा विश्वव्यापिकरण, प्रतिस्पर्धात्मक तथा आधुनिकताले भरिपूर्ण हुनु जरुरी […]
बुटवल, २७ भदौ । लायन्स कलब अफ बुटवल बेलबास सिर्जनशीलले खुल्ला वृहत रक्तदान कार्यक्रम गरेको छ । कोरोना महामारीमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले शनिबार बेलबासमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य र अन्य व्यक्ति गरी ४३ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ का जीएमटी […]
रोल्पा २७ भदौ रोल्पाको लुङग्री गाउँपालिका–१ किलाचौरमा गोठ भत्किँदा दुई बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । अविरल वर्षाका कारण गोठ भत्किएपछि सुतिरहेका युवराज घर्ती र अमरसिंह घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । घटनामा मृतककी आमा ३० वर्षीया नन्नकली घर्ती र हजुरआमा विरमाली घर्ती घाइते भएका […]
बुटवल, २७ भदौ । विभिन्न क्षेत्रका विज्ञहरुले कोरोना भाइरस कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपुरणीय क्षति हुन सक्ने खतरा औंल्याएका छन् । लामो समय विद्यालय बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाई उपलव्धि गुम्न सक्ने र बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको उनीहरुको भनाई छ । रोटरी क्लव अफ बुटवलको आयोजना र रिजन […]
सिता बराल बुटवल, २७ भदौ । समुदाय स्तरमा कोरोना भाइरस सँक्रमण फैलिएसँगै कोरोना सँक्रमितलाई छिमेकी र आफन्तले सहयोग नगरेको र अपहेलना गरेको भन्ने गुनासो आईरहेका बेला बुटवल बेलबास भानुपथ होम आइसोलेशनमा बसी कोरोना जितेर निस्किएका एकै परिवारका ३ जनालाई टोलवासीले पुष्पगुच्छासहित सम्मान गर्नुका साथै बधाईसहित शुभकामना दिएका छन् । बुटवल उपमहानगरपालिका–१३ बेलबास भानुपथ निवासी एकै […]
बुटवल २६ भदौ लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा रुपन्देहीका सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री प्रदान गरिएको छ । कोरोना नियन्त्रणका लागि अग्र भागमा खटिनु पर्ने सुरक्षा कर्मीलाई राहात प्रदान होस भन्ने उद्देश्यले सुरक्षा सामाग्री प्रदान गरिएको लायन्स क्लव अफ बुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताउनु भयो । शुक्रवार ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित राठौरलाई […]
बुटवल २६ भदौ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुक्रबार एउटा सहरी स्वास्थ्य केन्द्र भवन उद्घाटन र अर्को स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको छ । सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन उद्घाटन र करहिया स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको हो । सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन वडा नं. ७ को दल्कामा बनेको छ भने करहिया स्वास्थ्य चौकीको भवन वडा […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]