बुटवल ४ कार्तिक संघीय सरकारले कोरोना संक्रमितको मृत्यु भएपछिको शव व्यस्थापन र पीसिआर परिक्षण नगर्ने घोषणा गरेकोमा सरकारलाई चुनौती दिदै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा लिने निर्णय गरेको छ । कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका […]
प्रदेश
भैरहवा, ३ कार्तिक । रुपन्देहीको भैरहवा स्थित एक पेट्रोल पम्पमा ट्याँकरमा आगलागि भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ स्थित एभरेष्ट आयल सप्लायर्समा इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा तेल खनाउने क्रममा ट्यांकरमा आलगागी भएको रुपन्देही प्रहरीले जनाएको छ । सोमबार राती करिव ८ वजे पम्पको लागि इन्धन लिएर आएको लु २ ख १५४१ नम्वरको ट्यांकरले ट्यांकीमा […]
बुटवल ३ कार्तिक नेपाली काँग्रेस विपी रुपन्देही गठन भएको छ । जेएन घिमिरे (जगनाथ)को सभापतित्वमा नेपाली काँग्रेस विपी रुपन्देही गठन भएको हो । जसको उपसभापतित्वमा गिरिराज पाण्डे, सचिव अमृत प्रसाद शर्मा चयन हुनु भएको छ । त्यसैगरि समितिको सदस्यमा डोल राज भुसाल, शालिक राम पाण्डे, दीन प्रसाद पाण्डे, वीर बहादुर दर्लामी, रामनारायण यादव र गोपाल […]
बुटवल ३ कार्तिक रुपन्देही व्यापार संघले कोरोना भाइरस संक्रमितको परिक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हट्ने भनि गरेको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमवार संघका अध्यक्ष यमलाल लोहनीले जारी गरेको विज्ञप्तिमा सरकारले जनताको जिवन रक्षामा ध्यान केन्द्रीत गरी जिम्मेवार बन्नु पर्ने अवस्थामा ठिक उल्टो हात उठाएर परिक्षण र उपचारमा संलग्न नहुने घोषणा […]
बुटवल, ३ कात्तिक । रोटरीको सामाजिक छवि कायम राख्न योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा जोड दिइएको छ । रोटरी क्लवहरुले योजना बनाएर काम गर्न सके समाजप्रतिको प्रतिष्ठा बढ्ने धारणा पनि व्यक्त गरिएको छ । पव्लिक इमेज रिजन फाईभको आयोजना र रोटरी क्लव अफ बुटवलको संयोजनमा सोमबार भएको रोटरी इन्टरनेशनल ३२९२ नेपाल–भुटान पब्लिक इमेज कमिटी रिजन फाईभको […]
बुटवल ३ कार्तिक व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ बुटवलमा खस्यौली स्नोकर क्लव संचालनमा ल्याईएकोे छ । यस क्षेत्रका ६ जना युवा मिलेर संचालनमा ल्याईएको क्लवको सोमवार एक समारोहका बीच स्नोकरका राष्ट्रिय खेलाडी रेगन श्रेष्ठ र हिमालय रोडिज ३ का विजेता सुजन सुवेदीले सम्युक्त रुपमा खस्यौली स्नोकर क्लवको शुभारम्भ गर्नु भएको हो । युवा युवतीलाई […]
काठमाण्डौ, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न आज विहान निर्देशन दिनुभएको छ । सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ संक्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर नेपाली काँग्रेस सङ्घीय संसदीय दलका […]
बुटवल, ३ कार्तिक । विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थामा आवद्ध नेपाली काँग्रेस बुटवल १२ का क्षेत्रिय प्रतिनिधि ताराप्रसाद गौतमले बिद्यावारिधि प्राप्त गर्नुभएको छ । गौतमलाई भारतको मेवार विश्व बिद्यालय राजस्थानले विद्यावारिधिको उपाधि प्रदान गरेको हो । गौतमले मानव संसाधन ब्यवस्थापन र नेपाली उत्पादन क्षेत्रका विशेष सन्दर्भका साथै संगठनको प्रदर्शन विषयमा विद्यावारिधि गर्नु भएको हो । […]
बुटवल, २ कार्तिक रुपन्देही उद्योग संघको ४२ औं वार्षिक साधारण सभा आगामी मंशिर १५ गते हुने भएको छ । आफ्नो ४३ औं स्थापना दिवशको अवसर पारेर संघको ४२ औं बार्षिक साधारणसभा पनि सोही दिन सम्पन्न गर्ने निर्णय गरिएको संघका अध्यक्ष बाबुराम बोहोराले जानकारी गराउनु भएको छ । संघको शनिवार सम्पन्न ११ औं वोर्ड बैठकले आगामी […]
बुटवल २, कार्तिक किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘भाँडाकुटी’ मा मुकुन भुसाल र बेनिशा हमालले सँगै अभिनय गर्ने भएका छन् । घटस्थापनाको दिन पारेर शनिवार नयाँ फिल्म भाँडाकुटीको घोषणा गरिएको हो । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको फिल्म भाँडाकुटीको एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको छ । चलचित्र भाँडाकुटी आउँदो फागुनमा […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]