काठमाडौं, १ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकिृत समाजवादी)लगायत ९८ जना सांसदहरूले हस्ताक्षर गरेर संसद् सचिवालयमा प्रधानन्यायाधीश राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष […]
प्रदेश ७
काठमाडौँ, २८ माघ । नेपाली काँग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कार्यसम्पादन समिति बैठकको निर्णय बमोजिम निर्वाचन समितिको शुक्रबार बसेको बैठकले फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो । निर्वाचन समितिकाअनुसार मधेसका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ । […]
सन्दिप, ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण ग्रेड ए मा काठमाडौं, १३ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको बर्गीकरण गरेको छ । बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको हो । बैठकले पुरुष खेलाडीहरू तर्फ सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, […]
बुटवल, १४ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मौसम बदली हुँदा देशभर चिसो बढेको छ । पश्चिमतर्फबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले देशभर फैलिएको छ । उक्त प्रणालीको कारणले उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनुका साथै पहाड र तराई–मधेसका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान […]
काठमाडौं, ४ पुस । नेपाली काँंग्रेसको १४ औं महाधिवेशन अन्र्तगत खुलातर्फको केन्द्रिय सदस्यको मत गणना सकिएको छ । निर्वाचन समितिले आईतबार सांझ सार्वजनिक गरेको मतपरिणाम अनुसार डा. शशांक कोईराला सबै भन्दा बढि मत पाएर निर्वाचित हुनुभएको छ । उहांले ३८३६ मत प्राप्त गर्नुभएको छ । कोइराला पछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा, […]
काठमाडौं, ४ पुस । नेपाली काँंग्रेसको १४ औं महाधिवेशन अन्र्तगत खुलातर्फको केन्द्रिय सदस्यको मत गणना सकिएको छ । खुला केन्द्रीय सदस्यको मतगणना सकिएर निर्वाचन समितिले केहीबेरमा अन्तिम मतपरिणाम सार्वजनिक गर्दैछ । नेपाली काँग्रेसको विधानमा खुला केन्द्रीय सदस्यको संख्या ३५ जना निर्वाचित हुने उल्लेख छ । १४ औं महाधिबेशनमा ३५ जना खुला सदस्यका लागि ९९ जना […]
काठमडौं, ३ पुस । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा शशांक कोइरालाले १३१३ मत प्राप्त गर्नुभएको […]
काठमाडौं, १ पुस । नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा शेखर कोईराला प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुनुभएको हो । महामन्त्रीका लागि अलग अलग प्यानलबाट ६ जनाले उम्मेदवारी दिएका थिए । महामन्त्रीका लागि भएको निर्वाचनमा ४६८२ मत खसेकोमा थापाले […]
काठमाडौं, १ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । नेपाली क कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएका मन्त्री रिजालले महामन्त्रीको प्रारम्भिक मत परिणाम आए लगतै राजीनामा घोषणा गर्नुभएको हो । उहांले सभापतिका उम्मेदवार रहनुभएका शेखर कोईरालाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ । मन्त्री रिजालले आफ्नो फेसबुकमा लेख्नुभएको छ–‘नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा […]
२१२० मत गणना हुंदा थापाको १३८५ शर्माको ८५१ काठमाडौं, १ पुस । नेपाली काँग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएका गगन थापाले अग्रता कायमै राख्नुभएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनुभएको छ । २१२० मत गणना हुंदा महामन्त्रीका उम्मेदवार गगन कुमार थापाले सबैभन्दा बढि १३८५ मत प्राप्त गर्नुभएको छ […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]