काठमाण्डौ, ३० साउन । नेपाली काँग्रेसले १४ औं महाधिवेशन यस अघि तोकिएको मितिमा नहुने भएपछि महाधिबेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । यस अघि भदौ १६ देखि १९ गतेसम्म महाधिबेशनको मिति तोकिएको भएपनि सो सो मितिमा […]
प्रदेश ६
बुुटवल, २७ साउन । पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली कार्यान्वयनमा ल्याएको छ । निगमका सबै कामलाई डिजिटलाइज गर्नका लागि गत वैशाख ३ गतेदेखि निगमले यो प्रणाली लागू गरेपनि पूर्ण कार्यान्वयनमा भने यही साउन १ गतेदेखि ल्याएको हो । यो प्रणाली अन्तर्गत […]
बुटवल, २५ साउन । कोभिसिल्डको दोस्रो मात्राको प्रतिक्षामा रहेका रुपन्देहीका नागरिकलाई यही साउन ३२ गतेबाट एस्ट्राजेनेका खोप लगाइने भएको छ । गएको चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनेका खोप लगाइने भएको हो । दोस्रो मात्रा खोपको पर्खाईमा […]
काठमाडौं, २५ साउन । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले आजदेखि कार्यभार सम्हाल्नु भएको छ । यही भदौ २४ गते तीन वर्षे पदावधी सकिने प्रधानसेनापति पूर्णचन्द्र थापा हिजो देखि घर बिदामा बसेपछि शर्माले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु भएको हो । अब एक महिना पछि शर्मा नेपालको ४४ औँ प्रधानसेनापति बन्नु हुनेछ । शर्माले आगामी भदौ २४ गते […]
बुटवल, १८ साउन । आज बिहान देशका अधिकांस भू–भागमा सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई […]
काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए । काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारीकता उपेन्द्र यादव पक्षलाई दिएको छ । […]
बुटवल, ६ साउन । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइदैछ । कोइरालाको स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज उहांको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दैछ । स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस र भ्रातृ संस्थाहरूले आज विभिन्न कार्यक्रम गर्दैछन् । आजकै दिन अर्थात साउन […]
बुटवल, ६ साउन । आज देशका विभिन्न भागमा पानी परिरहेको छ । हाल मनसुनको न्यून चापिय रेखा तराई भू–भाग नजिक रहेका कारण पानी परिरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी […]
बुटवल, ६ साउन । मुस्लिम धर्मावलम्बीहरुले आज आफ्नो चाड ईज उल अदाह (बकर ईद) पर्व मनाँउदै छन् । ईस्लाम पात्रो ’हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ’जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाइन्छ । ईस्लाम समुदायमा यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै […]
छिमेकी देशहरुमा प्रवद्र्धनात्मक कार्य गर्न पर्यटन बोर्डलाई सुझाव काठमाडौं, ५ साउन । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा मंगलवार विभिन्न देशका राजदूतहरुसंग छलफल गरेको छ । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका काममहरूबारे जानकारी गराउनु भएको थियो । उहांले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयां रणनीति,प्रडक्ट […]
Most Recent
बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले यस क्षेत्रका यातायात व्यवसायी सम्बद्ध संस्थामा नयाँ नेतृत्व चयन भएका व्यवसायीलाई सम्मान गरेको छ । फरक संस्था तर कामकारवाही समान रहेका पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.र ढुवानी व्यवसायी महासंघमा हालै निर्वाचित पदाधिकारीहरुलाई पश्चिमाञ्चल यातायात व्यवसायी समितिले सम्मान गरेको छ । दुवै संस्थाका पदाधिकारीहरुलाई समितिका अध्यक्ष टिकाराम गौतम, पूर्व अध्यक्षहरु […]
काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन सरकारले भोली (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका राजाको स्वागत सम्मानमा मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणमा नेपाल आउन […]
बुटवल । चीनको सिमाना कोरोला नाकासँगको धार्मिक पर्यटनको प्रवद्र्धन गर्न र लुम्बिनी मुक्तिनाथ धार्मिक मार्गको प्रचार गर्न बुटवलबाट १ सय बढी धार्मिक पर्यटकहरु मुक्तिनाथ दर्शनका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका धार्मिक पर्यटकहरुलाई सोमबार (आज) एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले टिका लगाएर बिदाई गर्नुभयो । बुटवल १२ […]