काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचनबाट नयाँ जनप्रतिनिधि छनोट गर्न मंसिर १६ गते लाइ उपनिर्वाचनको दिन निश्चित गरेको छ । निर्वाचन आयोगका अनुसार दुर्घटना, प्रकोप र रोग व्याधि लगायतका कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पदहरू खाली रहेका छन् । आयोगका अनुसार उपनिर्वाचन हुनेमा जिल्ला समन्वय समिति प्रमुख २, […]
प्रदेश ६
काठमाडौँ । आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । उपनिर्वाचन प्रयोजनका लागि आयोगले असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति […]
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (बुधवार) देखि विधिवत् आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने […]
काठमाडौं । इन्जिनियर र आर्किटेक्टहरूको छाता संगठन नेपाल इन्जिनियर्स एशोसिएसनको ३४औं कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समिति चयनका लागि मतदान जारी छ । शुक्रबार (आज) बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्म हुने मतदानका लागि सातै प्रदेशमा मतदान केन्द्र तोकिएको छ । आज हुने निर्वाचनबाट केन्द्रमा १८ जना र प्रदेशमा १६ जना केन्द्रीय समिति सदस्यसहित सदस्य […]
काठमाडौं । हाल देशभरको मौसम आंशिक देखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ […]
काठमाडौ । दुई–दुई पटकसम्म सेवा प्रवाह र सामाजिक विकास विधा अन्तर्गत समाबेशिता र सामाजिक क्रियाकलापमा उत्कृष्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिका पुन उत्कृष्ट बनेको छ। बिहिबार संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत मुल्यांकन लिजा द्वारा गरिएको मुल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र देशभरिबाट द्वितीय भएको हो । तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणलाई संघीय मामिला […]
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां […]
बुटवल । नेपाल पत्रकार महासंघ विरुद्ध आन्दोलनरत नेपाल प्रेस युनियन सोमबार महासंघ केन्द्रिय कार्याल, देश भरका प्रदेश र जिल्ला शाखाहरुमा धर्ना दिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्यहरुको नामावली हटाएर चोर बाटोबाट गैर सदस्यहरु थप गरी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली सार्वजनिक गरेको विरोधमा नेपाल प्रेस युनियनको […]
बुटवल । प्रत्येक वर्ष असार १५ मा मनाइने धान दिवस आज खेतमा रोपाई गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि […]
१३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार विभिन्न १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको छ । परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा […]
Most Recent
बुटवल । कुलोमा खसेर बुटवलमा एक बालिकाको ज्यान गएको छ । बुटवल–११ तिनकुने बस्ने ४ वर्षीया विविशा खरेलको कुलोमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती बालिकाको बुटवल स्थित सोह्र छत्तिस कुलोमा खसेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार विविशा बिहीबार बिहान पौने […]
नवलपरासी । निधारमा कालोपट्टी बाँधेर संविधानको विरोध गरेको आरोपमा पुर्बी नवलपरासीको कावासोतीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लागेका राजावादी पक्षधरहरुको समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कावासोती २ निवासी इन्द्र सिग्देल रहेका छन् । टाउकोमा कालापट्टी बाँधेर संविधान बिरोधि कार्यक्रमको […]
काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचनबाट नयाँ जनप्रतिनिधि छनोट गर्न मंसिर १६ गते लाइ उपनिर्वाचनको दिन निश्चित गरेको छ । निर्वाचन आयोगका अनुसार दुर्घटना, प्रकोप र रोग व्याधि लगायतका कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पदहरू खाली रहेका छन् । आयोगका अनुसार उपनिर्वाचन हुनेमा जिल्ला समन्वय समिति प्रमुख २, […]