घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगको आह्वान बुटवल, १३ बैशाख । इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान सुरु भएको छ । आज (शनिबार)देखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू एक महिनासम्म दिनभर केही नखाई निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू सूर्याेदयदेखि […]
प्रदेश ४
काठमाडौं, १२ बैशाख । चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । दुबै अध्यादेश […]
बुटवल, १२ बैशाख । सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार विरोध प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौं उपत्यकासहित देशैभर विरोध प्रदर्शन गरेको हो । राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी […]
नवलपरासी, ११ बैशाख । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार ३ जनालाई बुधबार नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको छ । शनिबार भारतबाट आएका एक जना र उनीसँगै अधिक घुलमिल गरेका ३ जनालाई सोमबार साँझ कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएको २४ घण्टा नवित्दै उनीहरु त्यहांवाट भागेका थिए । […]
रामकुमार श्रेष्ठ नवलपरासी, ९ बैशाख । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार विहान भागेका छन् । सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका उनका २ जना साथी सहित ३ जनालाई सोमबार साँझ वडा न १ मा रहेको क्वारेन्टाइनमा राखिएकोमा विहान भागेको कावासोती वडा न १ का वडा अध्यक्ष […]
रामकुमार श्रेष्ठ नवलपरासी, ७ बैशाख । नवलपरासीमा हात हतियार सहित पक्राउ परेका ताराबहादुर विक पुर्पक्षका लागि चितवन कारागार चलान भएका छन् । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. २ चपाहाका ताराबहादुर विकलाई जिल्ला अदालत नवलपुरको आदेशमा पुर्पक्षको लागि चितवन कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । प्रहरीले […]
रामकुमार श्रेष्ठ नवलपरासी, ६ बैंशाख । सरकारले कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमणबाट जोगिन मुलुकमा लकडाउन घोषणा गरेपछि अलपत्र परेकाहरु नवलपरासीको बाटो भएर दैनिक सयौंको संख्यामा गन्तव्यतर्फ लाग्ने गरेका छन् । यात्रुहरुलाई ठाउँठाउँमा पानी, विस्कुट, चिउरा, खाना खुवाउने व्यवस्था गरिएको भए पनि ती यात्रुहरु निक्कै कष्टपूर्ण तरिकाले यात्रा गरेर घरतर्फ लागेको देखिन्छ । कतै […]
रामकुमार श्रेष्ठ नवलपरासी, ६ बैशाख । कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनको प्रभाव नवलपुरका होम स्टेहरुमा पनि परेको छ । नवलपुरमा फस्टाउँदै गएको होम स्टेहरु अहिले सुनसान देखिएका छन् । नवलपुरमा ८ वटा होम स्टेहरु रहेका छन् । ती मध्येको एउटा हो कावासोती नगरपालिका १५ मा रहेको अमलटारी होम स्टे । यहाँ ३१ घर […]
रामकुमार श्रेष्ठ नवलपरासी, ५ बैशाख । पूर्वी नवलपरासीमा विहीबारसम्म गरिएको र्यापिड डाइग्नोष्टिक टेष्टमा सबै रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुर जिल्लामा विहीबारसम्म २ सय १५ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ । ती ति सबैमा रिपोर्ट नेगेटिभ आएको उहांले बताउनु भयो । त्यसैगरी नवलपुरमा अहिलेसम्म २९ जनाको […]
बुटवल, २ बैशाख, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झांक्रीले पुर्व विशिष्ट व्यक्तिको दोहोरो सुविधा र प्रधानमन्त्री, मन्त्रीहरुका जम्बो निजी सचिवालय खारेज गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको जोखिम नहटेसम्मका लागि आफ्नो पारिश्रमिक नलिने भनी गरेको घोषणाप्रति लक्षित गर्दै सांसद झांक्रीले प्रधानमन्त्रीले दुई चार महिनाको तलब […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]