बुटवल, ११ चैत । नेपाली काँग्रेसको संघीय संसद र प्रदेश ५ प्रदेशसभा सदस्यहरुले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न आधा महिनाको पारिश्रमिक बराबरको रकम ‘कोभिड—१९ नियन्त्रण तथा रोकथाम कोष’ मा जम्मा गर्ने भएका छन् । प्रदेशसभा सदस्यहरुले चैत महिनाको पारिश्रमिकबाट १५ दिन बराबरको रकम प्रदेश सरकारले गठन गरेको ‘कोभिड—१९ नियन्त्रण तथा रोकथाम कोष’ मा जम्मा गर्ने निर्णय […]
प्रदेश २
काठमाडौं, ९ चैत । सरकारले छिमेकी भारत र चीनका नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भोलि चैत १० गते सोमबारदेखि भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय गरेको हो । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड— १९) को संक्रमणलाई नियन्त्रण […]
बुटवल, ७ चैत । नेपाली काँग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दशौं स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउण्डेशनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पाँच पटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको ८५ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायकका […]
भ्रमणको उद्देश्य लुम्विनी भ्रमण बर्षको प्रचारप्रसार बुटवल, १० फागुन । नेपाल आयल निगम संग समन्वय, सहकार्य र एकता कायम गर्दै पेट्रोलियम ब्यवसायीहरुको हक हित तथा उपभोक्ताको अधिकार र हितका क्षेत्रमा काम गर्दै आईरहेको पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसिएसनले सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउंदै आएको छ । यस क्षेत्रमा हुने विभिन्न सामाजिक कार्य, दैविक प्रकोप, धार्मिक तथा […]
बुटवल, ९ फागुन । आज शनिबार पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ । मौसमविद्का अनुसार हाल देशभर आँशिक देखि सामान्य वदलीको अवस्था छ भने पुर्वी तथा पश्चिमी भू भागका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ । मौसम पुर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार आज पूर्व मध्य र पश्चिमका केही […]
बुटवल, २ फागुन । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ । आजका दिन खासगरी प्रेमीप्रेमिका तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन् । मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानाकारी गराउने दिनको रुपमा समेत भ्यलेनटाइन […]
बुटवल, २९ माघ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघको ७ औँ राष्ट्रिय सम्मेलन अगामी फागुन २ र ३ गते बुटवलमा हुन गैरहेको छ । यतिबेला संघमा आवद्ध महिलाहरु राष्ट्रिय सम्मेलनको तयारीमा जुटेका छन् । अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुनले सम्मेलनको तयारी पुरा भएको जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका […]
श्यामलाल पोखरेल बुटवल, २४ माघ । ओली नेतृत्वको नेपाल सरकार र अमेरिकन सरकारको सम्झौतामा नेपालमा एमसीसी परियोजना ल्याउन लागेपछि त्यसको चौतर्फी बिरोधका आवाज उठेका छन् । सरकारले एमसीसी ल्याउन खोजेपछि सरकारमा सामेल नेकपाका धेरै नेता तथा कार्यकर्तासमेत एमसीसीको बिपक्षमा देखिएको अवस्था छ । सरकारले एमसीसी ल्याउने भनेपनि विभिन्न नौ वटा वाम घटक त्यसको बिपक्षमा उत्रिएका […]
विधेयक सच्याउन माग गर्दै भोली प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईदै बुटवल, ४ माघ । सरकारले ल्याएको सूचना प्रविधि बिधेयकको विरोध गर्दै आएको नेपाली काँग्रेसले सो विधेयक सच्याउन माग गर्दै माघ ५ गते आईतबार देशब्यापी रुपमा प्रदर्शन सहित सरकारलाई ज्ञापन पत्र बुझाउदै छ । प्रमुख बिपक्षी दल नेपाली काँग्रेसले बिधेयक सच्याउन माग गर्दै देशका ७७ वटै जिल्लाका […]
आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै बुटवल, १ माघ । आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति धार्मिक हिसावले समेत महत्वपुर्ण पर्व भएकाले देशभरका नदी, दोभान तथा त्रिवेणीमा भक्तजनहरुले स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्ने गर्दछन् । यस क्षेत्रका पवित्र धार्मिक स्थलहरु गुल्मी र पाल्पाको संगमस्थल रिडी, चितवन–नवलपरासीको देवघाट, त्रिबेणी, […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]