बुटवल, ३ चैत रुपन्देही व्यापार संघले कोरोना भाइरसको संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । यसैक्रममा संघले सोमवार बुटवलका दुई वटा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षँक शिक्षिकाहरुलाई माक्स तथा सावुन वितरण गरेको छ । संघ अन्तरगतको बस्तुगत समिति कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिको आयोजनामा भएको सो कार्यक्रममा दुई विद्यालयका करिव १२ सय […]
अर्थ
बुटवल ३ चैत कोरोनाकोे वहानामा कालोवजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न रुपन्देहीका संघ संस्थाका व्यतिmले सरकारसँग माग गरेका छन । कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका संघ संस्थाहरुले सघाउने प्रतिवद्धता समेत जनाएका छन् रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले सोमवार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै बजारमा माक्स, […]
‘कपडाको माक्स जनस्वास्थ्य हित विपरित’ बुटवल, १ चैत्र । विश्वमा नै भयावह रुपमा संक्रमित रहेको कोरोना भाइरस (कोेभिड—१९) को संक्रमणबाट बच्न आंतकित पार्ने र भ्रम फैलने सन्देश एवं गतिविधि नगर्न स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । कोरोनाका विषयमा सर्वसाधारणलाई त्यसबाट बच्ने उपायका रुपमा दिने गरिएका कतिपय सुझाव र फैलाइएका सन्देशहरु बढी आंतकित गराउने खालका भएका […]
यमलाल भुसाल बुटवल, १ चैत । याक ब्रिविङ्ग कम्पनी प्रा.लि.को निमन्त्रणामा रुपन्देहीका होटल व्यबसायीले उक्त कम्पनीको बियर उद्योगको स्थलगत अवलोकन गरेका छन् । याक ब्रिविङ्ग कम्पनी प्रा.लि.ले उत्पादन सुरु गरेको ‘बाह्रसिंगे बियर’को बारेमा जानकारी गराउन होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीलाई संस्थागत निमन्त्रणा गरेको थियो । कम्पनीको निमन्त्रणा अनुसार होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीको […]
बुटवल १ चैत सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल—पाल्पा सडकखण्डमा रहेका मोडलाई फराकिलो बनाउन दैनिक ८ घण्टा सडक अवरुद्ध हुने भएको छ । सडक स्तरोन्नतिको काम शनिवार देखि सुरु भएको र यही चैत १२ गतेसम्म हरेक दिन ३ पटक गरि आठ घण्टा सडक बन्द रहनेछ । हरेक दिन बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ […]
सरसफाईको ईतिहासमा नयाँ कामको सुरुवात् : मन्त्री भुसाल तिलोत्तमा, ३० फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककै पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक कार्यक्रमबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गर्नुभएको हो । […]
तिलोत्तमा, ३० फागुन । एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको चमत्कारिक बचत खाता योजना अन्तर्गत प्रदेश ५ अन्तर्गतका शाखाहरुबाट झण्डै ३८ लाख रुपियाँ बीमा रकम दाबी भुक्तानी गरेको छ । बैंकको प्रदेश ५ अन्तर्गत रहेका विभिन्न शाखाहरुबाट ३७ लाख ९८ हजार ७ सय ५९ रुपियाँ बीमा दावी रकम भुक्तानी गरिएको हो । बैंकले औषधिउपचार बीमा दावी […]
बुटवल, ३० फागुन । नेपाली काँग्रेस रुपन्देही स्वास्थ्य विभागले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरसको सन्त्रास फैलिँदा समेत सरकारको तर्फबाट उचित कदम नचालेको भन्दै सरकारको ध्यानाकषर्ण गराएको छ । नेपाली काँग्रेस रुपन्देही स्वास्थ्य विभागले शुक्रबार एक विज्ञप्ती जारी गरि कोरोना भाईरस (कोभिड–१९) संक्रमणको त्रास बढेसंगै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेकाले नेपालमा पनि सतर्कता […]
बुटवल, ३० फागुन । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश पाँचले बुटवलमा प्रदेश कार्यालय स्थापना गरेको छ । बुटवलको कालिकानगर नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघको कार्यालय भवनमा स्थापित कार्यालयको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद पुष्कर आचार्यले प्रदेश कार्यालयको उद्घाटन गर्दै मुलुकको संघीय संरचनासंगै […]
बुटवल, ३० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको भैरहवा स्थित नापी कार्यालयका अधिकृत सहित ५ जनालाई १७ लाख घुससहित पक्राउ गरेको छ । जग्गाको कित्ताकाट मिलाईदिने भन्दै सेवाग्राहीसंग घुस रकम लिदै गर्दा नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसहित सर्भेक्षक थानेश्वर चौधरी, सर्भेक्षक तिर्थराम भण्डारी, मालपोत कार्यालय भैरहवाका नायव सुब्बा धर्मराज पन्थी, लेखापढी व्यवसायी […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]