संमृद्धि राम्रो गर्दै जानेक्रमको लामो प्रकृया पछि प्राप्त हुने चरम सुख, शान्ति, वैभव र एकरूपता नै संमृद्धि हो । विकास र संमृद्धि परिपूरक पदावलीहरू हुन् । यद्यपि यिनीहरू बीचको सारभूत अर्थ धेरै भिन्न रहेको छ । कतिपयले यसलाई एउटै डालोमा कोचेर विश्लेषण गर्नेगरेको पनि पाइन्छ । तर सारतः विकास र संमृद्धिमा धेरै अन्तर छ । […]
अर्थ
बुटवल, २८ बैशाख । ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले तत्काल उद्योग व्यवसाय नखोल्ने निर्णय गरेको छ । संघको आइतबार सम्पन्न आकस्मिक वैठकले सरकारले निर्माणजन्य उद्योग खोल्न दिने निर्णय गरेपनि स्थानीय स्तरमा विभिन्न प्रकारका वाधा अवरोध कायमै रहेका, सरकारबाट उद्योगीका लागि कुनै सुरक्षा व्यवस्था नगरिएको र अव्यवहारिक प्रावधानहरुका कारण उद्योग खोल्न नसकिने निर्णय गरेको हो […]
बुटवल२८ बैशाख नेपाल–भारत सीमा क्षेत्र अलपत्र परेका नेपालीलाई अविलम्ब स्वदेश ल्याउन कांग्रेस सांसदले माग गर्नु भएको छ् । रुपन्देहीको क्षेत्र नंं ५ (ख) बाट निर्वाचित सांसद फखरुद्दिन खाँनले प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउंदै भारतका विभिन्न राज्यबाट हजारौं नेपाली रुपन्देहीसहित प्रदेश ५ का ६ वटा तराईका जिल्लाका दशगजा क्षेत्रमा आएर एक हप्तादेखि अलपत्र परेको […]
बुटवल,२८ बैशाख तिलोत्तमा वडा नंं. ११ को गणेशनगर टोल विकास संस्थाले नगरपालिकाको विपद व्यवस्थापन कोषलाई ५१ हजार रुपैयां प्रदान गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका नगरबासीलाई राहत दिने उद्देश्यले नगरपालिकाले स्थापना गरेको कोषमा गणशनगर टोल विकास संस्थाले सहयोग गरेको हो । टोल विकास संस्थाका अध्यक्ष टेकसिंह थापा, आर्थिक संयोजक नवराज पाण्डे पाण्डे, सदस्य […]
टेकराज पन्थी किसानले कृषिकार्य गर्न नसके आफ्नो जमिन भूमि बैंकको जिम्मामा दिने र भूमि बैंकले कृषि गर्ने वा अरु कृषकलाई भूमि उपलब्ध गराउने व्यवस्था नै भूमि बैंक हो । साथै खेतीयोग्य जमिनको प्लटिङ्गका नाममा बढदो खण्डिकरण रोक्न र कृषियोग्य भूमिको अधिकतम उपयोग गर्ने व्यवस्था पनि भूमि बैंक हो । कृषीमा आधुनिकीकरण गर्न र उत्पादनमा बृद्धि […]
बुटवल, २७ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को कहरका कारण धेरै मानिसहरु होम क्वारेन्टाइनमा छन् । सधैं व्यस्त रहने राजनीतिज्ञ, उद्योगी व्यवसायी, शिक्षक, पत्रकार लगायत विभिन्न क्षेत्रका पेशाकर्मी अहिले फुर्सदमा छन् । उनीहरुको लकडाउन अनुभव कस्तो छ त ? हामीले उनीहरुको अवस्था र धारणा बुझ्ने प्रयत्न गरेका छौं । प्रस्तुत छ उनीहरुको लकडाउनको अनुभव र […]
बुटवल २७ बैशाख मदीरा व्यवसाय निर्वाधरुपमा संचालन गर्न पाउनुपर्ने माग व्यवसायीहरुले गरेका छन् । मदीरा ब्यवसायी संघ रुपन्देहीले एक विज्ञप्ती जारी गर्दै लकडाउनको अवस्थामा अत्यावश्यक बस्तुको नाममा विभिन्न मार्ट र किराना पसलहरुले खुलेआम मदीराको विक्री वितरण गरिरहेको साथै अबैध मदीराको कारोबार व्यापक भएकोले व्यवसायीहरु मर्कामा परेको र साथसाथै राज्यको करोडौं राजस्व समेत गुमिरहेकोले निर्वाधरुपमा संचालन […]
बुटवल २७ बैशाख रुपन्देहीको कञ्चन गाउपालिकामा फेरी ३ थान मोटरसाइकल सहित अबैध सालका गोलियाहरु बरामद गरिएको छ । शुक्रवार राती करिब २ बजेको समयमा कञ्चन २ को गजेडी बजार हुदै ३ वटा मोटर साइकलमा दुइवटा सालका गोलियाहरु ल्याउदै गरेको अवस्थामा शसस्त्र प्रहरी बल लोण्डिहवा बेसक्याम्पको नियमित गस्ती टोलीले बरामद गरेको हो । शसस्त्र प्रहरी बल […]
हरिश ढकाल बुटवल, २७ बैशाख । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ सुख्खानगरस्थित मानव सेवा आश्रमलाई देवः बिकास बैंकले १ लाख रकम बराबरको खाद्यान्न सामाग्री प्रदान गरेको छ । बैंकको बुटवल शाखा कार्यालयका प्रबन्धक राजन अधिकारीले उक्त राहत सामाग्री आश्रमका राष्ट्रिय महासचिव शुसिला केसी (रुपा), कार्यक्रम संयोजक सरु अधिकारी र अभिभावक राजन सापकोटा लगायतलाई हस्तान्तरण गर्नुभयो […]
दश बेडको आइसोलेसनमा अस्पतालको सबै सुविधा उपलब्ध तिलोत्तमा, २७ वैशाख । मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत् तिलोत्तमाले शँकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण गरेको हो । स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं. २ को कार्यालयमा स्थान्तरण गरी […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]