Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ नेपाल ट्रेड युनियन काँग्रेस युवा समितिको अध्यक्षमा पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल ट्रेड युनियन काँग्रेस युवा समितिको अध्यक्षमा पोखरेल

संसारपोस्ट संवाददाता · २८ असार २०७६ · 0
नेपाल ट्रेड युनियन काँग्रेस युवा समितिको अध्यक्षमा पोखरेल
80
SHARES
ShareTweet

बुटवल, २८ असार
नेपाल ट्रेड युनियन काँग्रेस युवा समिति रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले मदन पोखरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।

समितिको खुल्ला उपाध्यक्षमा भुषण राना, महिला उपाध्यक्षमा अञ्जना भुसाल, सचिवमा समित्रा पाण्डे, कोषाध्यक्षमा पंकजकुमार मल्लाहलाई निर्बिरोध रुपमा चयन गरिएको हो । ११ सदस्यीय समितिको सदस्यहरुमा ईन्द्रा पोखरेल, सरस्वती अधिकारी, सीता थापा, सुशिल न्यौपाने, प्रविन थापा र कमरुद्धिन नाउलाई चयन गरिएको हो ।

नेपाल ट्रेड युनियन काँग्रेस युवा समिति रुपन्देहीका संयोजक कबिन्द्र नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवि गुरुङ्, नेपाली काँग्रेसका महासमिति सदस्य तथा ट्रेड युनियन काँग्रेस प्रदेश समितिका सल्लाहकार दीर्घबहादुर केसी, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश उपाध्यक्ष कृष्ण वेलवासे, रुपन्देहीका कार्यवाहक अध्यक्ष अयुव अली खान, अर्घाखाँचीका कार्यवाहक अध्यक्ष विश्वदेव न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । २५ वटा आवद्ध संस्था रहेको नेपाल ट्रेड युनियन काँग्रेसको रुपन्देही जिल्लामा १८ वटा आवद्ध संघ रहेका छन् ।

≪ Previous Post

बुटवल पाल्पा सडकखण्डको पावरहाउस नजिकै गएको पहिरोले मोटरसाईकल बगाउदाँ एक जनाको मृत्यु

Next Post ≫

तिलोत्तमा मेयर कप फुटबलको उपाधी डिएमसीको पोल्टामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क