Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ बुटवल पाल्पा सडकखण्डको पावरहाउस नजिकै गएको पहिरोले मोटरसाईकल बगाउदाँ एक जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल पाल्पा सडकखण्डको पावरहाउस नजिकै गएको पहिरोले मोटरसाईकल बगाउदाँ एक जनाको मृत्यु

संसारपोस्ट संवाददाता · २८ असार २०७६ · 0
120
SHARES
ShareTweet

बुटवल २८ असार
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको पावर हाउस नजिकै गएको पहिरोले मोटरसाईकल बगाउदा चालकको मृत्यु भएको छ ।
बुटवल पाल्पा सडकखण्डअन्तर्गत हेडबक्स र रामापिथेकस बीचमा माथिबाट ढुंगासँगै खसेको पहिरोले मोटरसाकिल बगाएको थियो ।
पहिरोले पाल्पा मित्थ्याल ९ का ३१ वर्यिय मोटरसाईकल चालक धन बहादुर सुनारीको मृत्यु भएकोे प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालयका बुटवलले जनाएको छ ।पाल्पावाट बुटवल तर्फ आउदै गरेको लु ५० प ४६७१ नम्बरको डिस्कवर मोटरसाकिल पहिरोले वगाएको हो । पहिरोमा परेका सुनारीको उद्धारमा नेपाल प्रहरी ,सश्स्क्त प्रहरी ,ट्राफिक प्रहरी र नेपाली सेना खटिएको थियो । सुनारीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।
दिउँसो करिब तीन बजेतिर घट्ना घटेको भए पनि अहिलेसम्म सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । पहिरो झरेको झरै भएकाले राजमार्ग अवरुद्ध संगै बुटवल हुदै पाल्पा, गुल्मी स्याडजा, पोखरा ,वाग्लुग जाने आउने सवारी साधन अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

≪ Previous Post

वाढी पहिरोमा परि २८ जनाको मृत्यु ,अरबौको क्षती

Next Post ≫

नेपाल ट्रेड युनियन काँग्रेस युवा समितिको अध्यक्षमा पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क