Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नृत्यकर्मीद्वारा विपन्न वर्गलाई राहत बितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नृत्यकर्मीद्वारा विपन्न वर्गलाई राहत बितरण

संसारपोस्ट संवाददाता · २० बैशाख २०७७ · 0
नृत्यकर्मीद्वारा विपन्न वर्गलाई राहत बितरण
50
SHARES
ShareTweet


बुटवल, २० बैशाख । दैनिक ज्यालादारी गरिखाने विपन्न बर्गका जनसमुदायलाई खाद्यान्नको संकट भैइरहेको अवस्थालाई मध्यनजर गर्दै नृत्यकर्मी तथा संगित कलाकारहरुले राहत बितरण गरेका छन् । नृत्यकर्मी संघ नेपाल, रुपन्देही तथा संगीत कलाकार संरक्षण अभियानको पहलमा तिलोत्तमा नगरपालिका वार्ड नम्बर ४ का बिपन्न परिवारलाई २० हजार बराबरको खाद्यान्न लगाएतका राहत सामाग्री बितरण गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाईरसको महामारीको संक्रमण नियन्त्रण गर्न जारी गरिएको लकडाउनका कारण गरिखाने विपन्न बर्गका जनसमुदायलाई खाद्यान्नको संकट भैइरहेको अवस्थालाई मध्यनजर गर्दै राहत बितरण गरिएको नृत्यकर्मी संघका पुर्व अध्यक्ष अनु रजकले बताउनुभयो ।
खाद्यान्न वितरण कार्यक्रममा संगीत तथा कलाकार संरक्षण अभियानका सहजकर्ता किशोर वि.क, तिलोत्तमा नगरपालिका वार्ड न. ४ का अध्यक्ष दिवाकर ढकाल, वार्ड सदस्य मानबहादुर श्रेष्ठ, वार्ड सदस्य तथा राहत व्यवस्थापनका संयोजक मन्जु थापा, नृत्यकर्मी संघ नेपाल, रुपन्देहीका अध्यक्ष मुकेश गुरुङ, उपाध्यक्ष तथा राहत वितरणका संयोजक प्रियंका थापा, कोषाध्यक्ष पुनम थापा, सहसचिब माया सैंजु, सदस्य सुदिप ढकाल, समाजसेवी रुकु पान्डेयलगाएतले राहत बितरण गरेको रजकले बताउनु भयो ।
सामाजिक दुरी कायम गर्दै सुरक्षित रहि लकडाउनको मापदण्ड पालनागरि राहत सामाग्री बितरण गरिएको र गरिखाने कलाकारहरुको अवस्था समेत बुझेर घरबहाल छुट लगाएतका बिषयमा राहत प्रदान गर्न तिनै तहका सरकारलाई आग्रह गरिएको पनि रजकले बताउनुभयो ।

≪ Previous Post

आज मिति २०७७ वैशाख २० गते शनिवार तदनुसार २ मई २०२०

Next Post ≫

पश्चिम नवलपरासीमा स्वाव संकलन र परीक्षण तिव्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क