Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७७ · 0
कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार
40
SHARES
ShareTweet


कपिलवस्तु, १९ बैशाख । कपिलवस्तुमा विहीवार राती एक वडाध्यक्षमाथि गोली प्रहार भएको छ । जिल्लाको यशोधरा गाँउपालिका– ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई लक्षित गरी राती १ बजे गोली प्रहार भएपनि उहां सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
वडा नं. ८ को खोरिया गाउँ स्थित आफ्नै घरमा सुतेका वडाध्यक्ष मुसलमानलाई लक्षित गरी चार राउण्ड गोली प्रहार भएपनि वडाध्यक्षलाई गोली नलागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । दुई जना अज्ञात व्यक्तिले वडाध्यक्ष मुसलमानलाई गोली प्रहार गरेका थिए । तर कुनै पनि गोली वडाध्यक्षलाई नलागेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा स्थानीय पप्पु मुसलमानलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

≪ Previous Post

अन्तराष्ट्रिय श्रमिक दिवस ,लकडाउनमा कोही भोकै बस्ने अवस्था आउँदैन:मुख्यमन्त्री पोखरेल

Next Post ≫

रुपन्देहीमा व्यवसायीक तरकारी खेतीमा लागेका किसान व्यस्तसंगै मस्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क