Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल ट्याङ्कर संघद्वारा तिलोत्तमालाई ५१ हजार प्रदान
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमाञ्चल ट्याङ्कर संघद्वारा तिलोत्तमालाई ५१ हजार प्रदान

संसारपोस्ट संवाददाता · २ बैशाख २०७७ · 0
पश्चिमाञ्चल ट्याङ्कर संघद्वारा तिलोत्तमालाई ५१ हजार प्रदान
70
SHARES
ShareTweet


बुटवल, २ बैशाख । पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघले तिलोत्तमा नगरपालिकाले स्थापना प्रकोप व्यवस्थापन कोषलाई ५१ हजार रुपैयां प्रदान गरेको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत हाल विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम, उपचार र राहतका लागि तिलोत्तमा नगरपालिकालाई सहयोग गरिएको हो ।
संघका उपमहासचिब प्रेमबहादुर घर्ती, कोषाध्यक्ष धनेन्द्र पौडेल, सदस्य बिष्णु पौडेल र टिका राम न्यौपानेको टोलीले वडा नं. ७ का अध्यक्ष दुर्गा पाण्डेको रोहबरमा नगर प्रमुख बासुदेव घिमिरेलाई ५१ हजार रुपैयांको चेक हस्तान्तर गरेको हो ।
संघले कोरोना भाइरस संक्रमणको रोकथामका लागि व्यवसायी, चालक र मजदुरलाई जनचेतना कार्यक्रम पनि गरेको उपमहासचिव प्रेम जीएमले जानकारी गराउनु भयो ।

≪ Previous Post

२०७७ साल बैशाख २ गते मंगलवारको राशिफल

Next Post ≫

रातको समय बालुवा चोर्न जाँदा ट्याक्टरबाट खसेका युवकको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क