Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोनाको प्रभाव एसईई स्थगित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोनाको प्रभाव एसईई स्थगित

संसारपोस्ट संवाददाता · ५ चैत्र २०७६ · 0
कोरोनाको प्रभाव  एसईई स्थगित
50
SHARES
ShareTweet

काठमाडौँ — सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको सनसार पोष्टलाई बताउनु भयो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा गठित कोभिड—१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको आज बसेको बैठकले एसईई परीक्षा लगायत अन्य परीक्षा तथा सभा, सम्मेलन, गोष्ठि र तालिम अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले भोली चैत ६ गते देखि सञ्चालन हुन गैरहेको एसईई, हाल संचालनमा रहेका तथा आगामी दिनमा हुने गरी निर्धारण गरिएका सि टि ई भि टि र विश्व विद्यालय तहका सम्पुर्ण परीक्षाहरु अर्को सूचना नभए सम्मकालागि स्थगित गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित सबै प्रकारका बाल विकास केन्द्रहरु, आधारभूत तथा माध्यमिक विद्यालयहरु, शैक्षिक प्रतिष्ठानहरु र विश्विद्यालयहरुको पठनपाठन पनि २०७६ चैत मसान्त सम्म बन्द गर्ने निर्णय बैठकले गरेको छ ।
यसैगरी बैठकले सरकारी, सामुदायिक, तथा निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठानहरु एबं निजी क्षेत्रका शैक्षिक परामर्श केन्द्रहरुबाट सञ्चालित कार्यक्रमहरु तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थाहरुबाट सञ्चालन हुने सबै प्रकारका तालिम, सेमिनार, गोष्ठि, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु समेत २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

≪ Previous Post

सञ्चार क्षेत्रमा संघीयताको अनुभुति हुन सकेन : अध्यक्ष आचार्य

Next Post ≫

पर्यटकीय गन्तब्य बन्दै धकधईको ग्रीन जोन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क