Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही व्यापार संघमा विभिन्न पदमा मनोनयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही व्यापार संघमा विभिन्न पदमा मनोनयन

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0
60
SHARES
ShareTweet

बुटवल, १० पुष
रुपन्देही व्यापार संघको विहीवार बसेको कार्य समितिको बैठकले सल्लाहकार, मानार्थ सदस्य तथा कार्य समिति सदस्यहरु मनोनयन गरेको छ ।
संघको कार्तिक २८ गते सम्पन्न १० औं अधिवेशनबाट निर्वाचित कार्य समितिको दोस्रो बैठकले सो निर्णय गरेको हो । संघका कार्यालय प्रमुख सरोज पोखरेलले दिनु भएको जानकारी अनुसार बैठकले संघको कार्यसमिति सदस्यहरुमा प्रेमनाथ पाण्डे, कृष्णप्रसाद अर्याल, केशव खनाल, मिलन सुनार र राजेन्द्र ढकाललाई मनोनयन गरेको छ । मानार्थ सदस्यमा बैकुण्ठ कोइरालालााई मनानयन गरिएको छ ।
यसैगरि सल्लाहाकारमा जोगलादल विक, खेमराज पुन, ऋषि बहादुर भण्डारी, डा. रोहितराज क्षेत्री, माधव नेपाल, तुल्सीराम बञ्जाडे, सूर्यबहादुर भट्टराई, कृष्ण प्रसाद पाण्डे, आनन्द प्रसाद रेग्मी, बालाराम भट्टरााई, सुरज पाण्डे, रणबहादुर खनाल र समुन्द्र जिसीलाई मनोनयन गरिएको छ ।
बैठकले संघको आर्थिक सल्लाहाकारमा लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख डा. ताराप्रसाद उपाध्याय, प्राविधिक सल्लाहाकारमा बुटवल उपमहानगरपालिकाका इन्जिनियर ज्ञानप्रसाद अर्याल, प्रेस सल्लाहाकारमा सुमन अधिकारी र कानुनी सल्लाहाकारमा कमल बस्याललाई मनोनयन गरेको महासचिव दयानिधि भण्डारीले बताउनु भयो ।
बैठकले बुटवलस्थित गौतमबुद्ध सामुदायिक स्वाश्थ्य संस्था(मुटु अस्पताल)को संस्थागत सदस्यता लिने तथा संघको आगामी कार्यकालको रणनीतिक कार्ययोजना कार्यशाला गोष्ठि यही पुष १९, २० र २१ गते गर्ने निर्णय गरेको छ । कार्यक्रम पर्यटकिय क्षेत्र घले गाउमा गर्ने तय भएको छ ।
संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको बैठकमा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद घिमिरेले गर्नु भएको थियो भने निर्वतमान अध्यक्ष पदम प्रसाद श्रेष्ठले मन्तव्य राख्नु भएको थियो ।

≪ Previous Post

प्रादेशीक अस्पतालको विकासमा व्यवसायीको असहयोग दुखदः मुख्यमन्त्री पोखरेल

Next Post ≫

सम्झनाको उपचारको लागि सैनामैनामा सांस्कृति कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क