Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ आजको मौसम
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आजको मौसम

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७६ · 0
आजको मौसम
20
SHARES
ShareTweet

बुटवल, ७ भदौ । हाल देशको मध्य र पूर्वीका  अधिकांस भू–भागहरुका र पश्चिमीका धेरैजसो स्थानहरुमा सामान्य देखि पूर्ण बदलि भई  थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का वर्षा भईरहेको जल तथा मासम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

दिउँसोः देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा  मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य तथा पूर्वी भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

रातीः  देशभरी सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा   मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ्रदेशको  थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ l

≪ Previous Post

ब्राउनसुगर सहित दुईजना पक्राउ

Next Post ≫

आजको राशिफल (७ भदौ २०७६ शनिवार )

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क