Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ पाटी प्यालेस र होटलमा तीजका कार्यक्रम गर्न प्रशासनद्धारा रोक
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाटी प्यालेस र होटलमा तीजका कार्यक्रम गर्न प्रशासनद्धारा रोक

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0
पाटी प्यालेस र होटलमा तीजका कार्यक्रम गर्न प्रशासनद्धारा रोक
90
SHARES
ShareTweet

बुटवल २२ साउन
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका कार्यक्रम होटल र पाटी प्यालेसमा नगर्न प्रशासनद्धारा सुचना जारी गरी रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै तीजको दर खाने नाममा अहिलैदेखि होटल र पाटीप्यालेस बुकिङ गर्न सुरु गरीसकेको जानकारी आएको भन्दै होटलमा दरखाने, महंगा पोशाक प्रदर्शन गर्ने तथा ध्वनि प्रदुषण हुने कार्य नगर्न आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भरत शर्माद्धारा हस्ताक्षरित सुचनामा तीजको मौलिकता माथि आँच आउनेगरी फजुल खर्च, तडक भडक, गहना प्रदर्शन र सांगेतिक कार्यक्रमका नाममा ध्वनी प्रदुषण गरी होटल एवं रेष्टुरेण्टमा हुने दरखाने कार्यक्रमले हिन्दु नारीहरुले मनाउने मौलिक चाडको मौलिकता र सुरक्षा माथि थप चुनौती थपिएको उल्लेख छ ।
तीजमा हुने विभिन्न किसिमका विकृती,विसंगती नियन्त्रण गर्नका लागि प्रशासनले उक्त कार्य गर्ने र गराउनेलाई कानूनी कार्बाही गरिने जनाएको छ ।

≪ Previous Post

प्रदेशसभामा मलखाद: तत्काल ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण

Next Post ≫

प्रचण्डको अभिव्यक्तिप्रति राजावादी संघसंस्थाको आपत्ति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क