Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ जबरजस्ती करणी गरेको भिडियो बनाई महिलालाई भाइरल गर्ने धम्की दिने आशिष सुनार पक्राउ
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जबरजस्ती करणी गरेको भिडियो बनाई महिलालाई भाइरल गर्ने धम्की दिने आशिष सुनार पक्राउ

संसारपोस्ट संवाददाता · १२ श्रावण २०८० · 0
जबरजस्ती करणी गरेको भिडियो बनाई महिलालाई भाइरल गर्ने धम्की दिने आशिष सुनार पक्राउ
130
SHARES
ShareTweet

बुटवल । जबरजस्ती करणी गरेको भिडियो बनाई भाइरल गर्दिन्छु भन्दै महिलालाई धम्की दिने एक युवालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ ।
महिलालाई डर त्रास देखाई धम्की दिने बुटवल उप–महानगरपालिका वडा नं. ९ बस्ने बर्ष २४ को आशिष सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सुनारले गएको बैशाख ५ गते बिहान पाल्पा तानसेन नगरपालिका वडा नं. ३ भगवतीटोल स्थित एक होटलमा रुपन्देहीकै २५ वर्षीय महिलालाई करकापमा पारी डर त्रास देखाई जबरजस्ती करणी गरी करणी गरेको भिडियो बनाएर पटक– पटक फोन तथा म्यासेज गरी डर त्रास देखाई आफुलाई भेट्न नआए करणी गरेको भिडियो भाइरल गर्ने धम्की दिने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यही साउन ९ गते बिहान आशिष सुनारले पिडित महिलालाई फोन गरी जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं. ११ माझगाउँ बोलाई सोही स्थानमा रहेको सानदार होटलमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पामा पिडित महिलाले लिखित जाहेरी दिएसँगै पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहित खटिएको टोलीले ईलाका प्रहरी कार्यालय बुटवलसँग समन्वय गरी आशिष सुनारलाई रुपन्देहीको बुटवलबाट नियन्त्रणमा लिएको थियो ।

≪ Previous Post

बिना दर्ताका उद्योग व्यवसायलाई कानूनी दायरामा ल्याउन उद्योग संघको माग

Next Post ≫

आज विश्व बाघ दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क