Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देही ५ मा एमालेका वासुदेवले पाए आधिकारिकता
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देही ५ मा एमालेका वासुदेवले पाए आधिकारिकता

संसारपोस्ट संवाददाता · २४ आश्विन २०७९ · 0
रुपन्देही ५ मा एमालेका वासुदेवले पाए आधिकारिकता
70
SHARES
ShareTweet

सैनामैना, २४ असोज । रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उम्मेदवारमा एमालेबाट उम्मेदवारी दर्ता गराएका घिमिरेलाई पार्टीको आधिकारिक उम्मेदवार ठहर्याएको हो ।
आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए ।
एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७९ मा उल्लेख रहेको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए ।
निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिका अनुसार पहिलो पटक दर्ता भएका बासुदेव घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिला घिमिरेलाई टिकट दिए पनि पछि राष्ट्रिय सभा सदस्य रहेका भट्टराईलाई टिकट दिएर मनोनयन गर्न पठाएका थिए । मनोनयनका बेला एउटै पार्टीका दुइ नेताका नेता–कार्यकर्ताबिच लफडा समेत भएको थियो । रूपन्देही–५ मा सत्ता गठवन्धनबाट नेपाली कांग्रेसका नेता भरतकुमार शाह प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

≪ Previous Post

रुपन्देहीका ५ क्षेत्र र प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरु

Next Post ≫

मुलुकलाई बिकासको गतिमा अगाडी बढाउन गठबन्धन आवश्यक : गृहमन्त्री खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क