Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको मायादेवी गाउँपालिकामा एक गाउँ एक स्वास्थ्यकर्मी
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको मायादेवी गाउँपालिकामा एक गाउँ एक स्वास्थ्यकर्मी

संसारपोस्ट संवाददाता · २७ असार २०७९ · 0
रुपन्देहीको मायादेवी गाउँपालिकामा एक गाउँ एक स्वास्थ्यकर्मी
70
SHARES
ShareTweet

बुटवल, २७ असार । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ कम्हरियास्थित कम्हरिया स्वास्थ्य चौकीले एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम लागू गरेको छ । एक कार्यक्रमका बीच स्वास्थ्य चौकीले एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम लागू गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले यसबाट ग्रामीण क्षेत्रका नागरिकले गाउँमै सहज ढंगले स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।
मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मोहम्मद रफिक खानको अध्यक्षतामा भएको कार्यक्रममा कम्हरिया स्वास्थ्य संस्थाका प्रमुख प्रदिपकुमार पण्डित, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयलगायतले मन्तव्य व्यक्त गरेका थिए । मायादेवी वडा नम्बर ३ अन्तर्गतका सम्पूर्ण टोलबासीहरुमा एक गाउँमा एक स्वास्थ्यकर्मीद्वारा परामर्श, भेटघाट र स्वास्थ्य समस्याको बारेमा सुझबुझ गरी जानकारी पाउने र समस्याको समाधानका उपाय पत्ता लगाउने तथा स्वास्थ्यका सूचकहरुलाई पूरा गरी वडा नम्बर ३ लाई स्वास्थ्य क्षेत्रमा अब्बल घोषणा गर्ने निर्णय समेत गरिएको छ ।
उक्त स्वास्थ्यचौकीमा नम्रता चौधरी, प्रदिपकुमार पण्डित, भोजराज पोख्रेल, सिता आचार्य, कमला पन्त, रामवरण गुप्ता, जितेन्द्र गुप्ता, कमला गिरी, मनिषा बरुवाल, शोभा प्रधान, इन्द्रावती यादव, अवधेश यादव, जमुना सुवेदी, मायादेवी थारुलगायतका स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।

≪ Previous Post

रोटरी क्लब अफ बुटवलको ३० औ पदस्थापन

Next Post ≫

बुटवलमा लुम्बिनी डान्स आईकन हुदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क