Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आजको राशिफल (२०७६ साउन ११ गते शनिबार)
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

आजको राशिफल (२०७६ साउन ११ गते शनिबार)

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0
आजको राशिफल (२०७६ साउन ११ गते शनिबार)
70
SHARES
ShareTweet


मेष ः मानसिक शान्ति मिल्नेछ, कुटुम्बको सहयोग होला । मिष्ठान्न भोजन प्राप्ति होला । यात्राले लाभ देला, पठनपाठनमा रुचि जाला ।
बृष ः हिम्मत तथा जोश जाँगर बढेर जाला, उपहार मिल्नेछ । घरपरिवारमा खुसीको महोल वन्नेछ, रोगवाट मुक्ति मिल्नेछ ।
मिथुन ः शारीरिक पीडाले सताउला, कमाई भन्दा खर्च अधिक होला । यात्रा वाट लाभलिन सकिने छैन, मानसिक चिन्ताले सताउनेछ । विद्यामा अरुचि ।
कर्कट ः आय आर्जनमा वृद्धि हुनेछ, व्यापारवाट भरपूर लाभ लिन सकिने छ । साथी भाई सगँ हास्य परिहास्यमा समय वित्ने छ । तरल पदार्थले लाभ मिल्नेछ ।
सिंह ः अभिष्टकार्य सिद्धि होला, वनायका योजनाहरु कार्यन्वयन होलान् । व्यापारमा वृद्धि हुनेछ, प्रेम तथा बिद्याको मार्ग सफल होला ।
कन्या ः वाद विवादमा विजय मिल्ला, सरकारी काम कार्य सहजै पूरा होलान् । विरोधी पछि पर्ने छन्, पुत्र पौत्र सन्ततिवाट सन्तोष मिल्नेछ ।
तुला ः पाचन प्रकृया कमजोर वन्नेछ, खान पिनमा ख्याल गर्नुपर्ने हुन्छ । अपसी विवादले सताउला, विद्यामा रुचि जानेछैन ।
बृश्चिक ः धनलाभको मार्ग फेला पर्नेछ, छोटो दुरीको यात्राले सुख देला । साथीभाई संग रमाईलो यात्रा हुनसक्नेछ, सवारीसाधन तथा पशुचौपाय वाट लाभ हुनेछ ।
धनु ः वित्तीय समस्याको हल हुनेछ, रोगनाश होला, सामाजिक काममा मन जानेछ । बौद्धिक क्षमतामा वृद्धि होला, घरायसी कार्यमा खर्चको भने वृद्धि हुनेछ ।
मकर ः कामकार्यमा अवरोध आउला स्वास्थ्य कमजोर होला । मानसिक अशान्ति होल, धेरै मेहनत गरे अर्थमा केही लाभ होला ।
कुम्भ ः स्वजनको विवाद चुलिन सक्छ, वोलीको गलत अर्थलाग्ने छ । मन चञ्चल होला, स्त्री सुखमा कमी आउला, पठनपाठन मार्ग अधुरो रहने छ ।
मीन ः धन आगमनका श्रोत फेला पर्ने छन्, स्वास्थ्यमा लाभ होला । बन्धु बान्धवको सहयोग मिल्नेछ, प्रेममा सफलता हात लाग्नेछ ।

≪ Previous Post

बिषालु च्याउ खाँदा रुपरन्देहीको रोहिणी र सम्मरीमाईमा १६ जना विरामी

Next Post ≫

विश्व आमाबुवा दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क