Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ चिराइ नदिले नेपाल भारत सिमाका चार पिल्लर बगायो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चिराइ नदिले नेपाल भारत सिमाका चार पिल्लर बगायो

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0
चिराइ नदिले नेपाल भारत सिमाका चार पिल्लर बगायो
80
SHARES
ShareTweet


कपिलवस्तु, १ साउन । कपिलवस्तुको सुदुर पश्चिम विजयनगर गाउँपालिका ७ ठाकुरापुर स्थित नेपाल भारत सिमानामा पर्ने चिराइ नदिले ४ वटा पिल्लर बगाएको छ । विगत केहि दिनदेखि परेको अविरल वर्षाका कारण चिराइ नदिमा बाढि आउँदा सिमाआसपासका ४ बटा पिल्लर पानीले बगाएको प्रहरीले जनाएको छ । नदिले ५ सय ७७ ( ७ देखी ५ सय ७८ र १० ) सम्मका गरी ४ बटा पिल्लर बगाएको हो । कमसल निर्माण सामग्रीको प्रयोग र भारी वर्षाका कारण नदिका पिल्लर पानीले बगाएको विजयनगर गाउँपालिका ७ का वडाअध्यक्ष दिनेश चौधरीले बताउनुभयो ।
नेपाल भारत सिमा निर्धारण टोलीले विगतका बर्षमा कपिलवस्तु र सिद्धार्थनगर जिल्लाका दर्जन बढि जिर्ण पिल्लर निर्माण गरेका थिए । नदिले बगाएका पिल्लर वर्षा कम भएपछि दुवै देशका सिमानिर्धारण टोलीको सहभागितामा पुन निर्माण गरिने कपिलवस्तु प्रशासनले जनाएको छ ।

≪ Previous Post

पूर्व–पश्चिम विद्युतीय रेल मार्ग ः बर्दिवास–बुटवल खण्डको डिपिआर शुरु हुँदै

Next Post ≫

भिसिटिएस र सामाजिक सुरक्षा ऐनको बिरोधमा ब्यवसायी सडकमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क