Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी सेन्टर लुम्विनीद्वारा उत्प्रेरणात्मक कार्यक्रम
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी सेन्टर लुम्विनीद्वारा उत्प्रेरणात्मक कार्यक्रम

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७७ · 0
रोटरी सेन्टर लुम्विनीद्वारा उत्प्रेरणात्मक कार्यक्रम
50
SHARES
ShareTweet

भैरहवा, ८ भदौ । रोटरी क्लब अफ सेन्टर लुम्बिनीले रोटरियनहरुको भूमिका अझ फराकिलो तथा विषम परिस्थितिमा आफ्ना गतिबिधि प्रभावकारी बनाउने उद्देश्यले उत्प्रेणात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा रोटरी नपुगेका दुर्गम क्षेत्रमा रोटरी पुर्याउने र त्यस्ता स्थानहरुमा समुदायको आवश्यक्तालाई प्राथमिक्तामा राखेर काम गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।
रोटरी क्लब सन्ेटर लुम्बिनीका अध्यक्ष डा.हिरा शाहको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिष्ट्रिक मेम्बरसिप कमिटि चियर मन्जु कार्कीले प्रशिक्षण दिनुभएको थियो । भर्चुअल माध्यम मार्फत सम्पन्न उक्त कार्यक्रममा ५१ जना रोटरियन अगुवाहरुको सहभगिता रहेको थियो । त्यस्तै नयाँ रोटरी क्लब बिकासको लागि नेपालगन्जबाट १० र जाजरकोटबाट ६ जनाको सहभागिता रहेको आयोजक संस्था सेन्टर लुम्बिनीका अध्यक्ष डा. शाहले जानकारी दिनुभयो ।

≪ Previous Post

मदिरा सेवन गरी यादवको हत्या, दुई जना छिमेकी पक्राउ

Next Post ≫

अत्यावश्यक बाहेक अर्घाखाँची अस्पतालका अन्य सेवा बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क