Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही र गुल्मीमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही र गुल्मीमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७७ · 0
रुपन्देही र गुल्मीमा छुट्टाछुट्टै  घटनामा ३ जनाको मृत्यु
90
SHARES
ShareTweet

बुटवल ५ भाद्र
रुपन्देही र गुल्मीमा छुट्टाछुट्टै घटनामा ३ जना मृत्यु भएको छ । ।रुपन्देहीको जगदम्बा धागो उद्योगमा काम गर्ने वर्ष २३ को कमल खाँम्चाको चार तल्ले भवनको छतबाट खस्दा मृत्यु भएको छ । पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा नम्बर ८ घर भई हाल जिल्ला रुपन्देही मायादेबी गाउँपालिका वडा नम्बर ३ मा रहेको जगदम्बा धागो उद्योगमा काम गर्ने खाँम्चा आफु बस्ने डेराको चार तल्ले भवनको छतबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरको लक्ष्मी होटलमा सोही वडाका ३६ वर्षिय बक बहादुर विक मृत भेटिएका छन । गए रातिदेखि अत्याधिक मदिरा सेवन गरेका वि.क. बिहान मृत अवस्थामा भेटिएको होटल सञ्चालकलाई उदृत गर्दै गुल्मी प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ पालुवामा पनि एक पुरुषको शव फेला परेको छ । सोही वडाका वर्ष ३१ वर्षिय चुरा बहादुर कुंवर घरदेखी करिब १ एक सय ५० मिटर पर आफनै बारीमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार पन्थले बताउनु भयो । कुंवरले पनि गएराति देखी अत्याधिक मदिरा सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

≪ Previous Post

बुटवल कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु

Next Post ≫

“नेतृत्व विकास र पव्लिक इमेज कायम गर्न रोटरी महत्वपूर्ण संस्था”

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क