Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज मिति २०७७ श्रावण १४ गते बुधवार तदनुसार 29 july 2020
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज मिति २०७७ श्रावण १४ गते बुधवार तदनुसार 29 july 2020

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७७ · 0
आज मिति २०७७ श्रावण १४ गते बुधवार तदनुसार 29 july 2020
110
SHARES
ShareTweet

आज मिति २०७७ श्रावण १४ गते बुधवार तदनुसार 29 july 2020 प्रमादीनाम संवत्सर रविः दक्षिणायण, वर्षर्तुः , श्रावणशुक्लपक्ष, तिथिः– दशमी ५२ घडी ११ पला, रात्रिः २ बजेर १८ मिनेटसम्म पश्चात् एकादशी , नक्षत्र– विशाखा १३ घडी १६ पला, बिहान १० बजेर ४५ मिनेटसम्म , योग – शुक्ल, करण – तैतिल आनन्दादियोग – धाता, चन्द्रमा– वृश्चिक राशिमा, सूर्य– कर्कट राशिमा, बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर २६ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ५३ मिनेटमा ।

राशिफल
मेष – (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्यमा विषेश ध्यान दिनुपर्ने हुन्छ, क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ । कफ, वातका रोगीहरूलाई राम्रो दिन छैन, कुनै पनि अनैतिक कामबाट परै रहनुपर्नेछ । आजको दिन ठूलो लगानीबाट बच्नु पर्ने हुन्छ । कार्यमा बिलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आजको दिन हजुरको बिचार खेति गर्ने दिन रहेको छ , सार्वजनिक कार्यले समाजमा प्रतिष्ठित हुने अवसर जुट्ला । शाहासले गर्दा चुनौती पूर्ण पनि सहजै पुरागर्न सक्नुहुने छ । साथीभाइ सँगको मेल जोलले प्रशन्नतामा बृद्धिहोला । धनको दिशामा गरिएको प्रयास सफल होला ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज पारिवारिक मेल जोल तथा आनन्दमा समय व्यतित गरिनेछ , व्यपारको लागि अतिनै उत्तम दिन रहनेछ । स्वजनको सहयोगले गर्दा महत्व पूर्ण सफलता हात लाग्ला । बोलीको प्रभाव बढेर जाला । बिद्यामा रुचि बढेर जाला, आर्थिक कमजोरी दूरहोला ।

कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धार्मिक तथा मांगलिक कार्यमा सरिक भइएला । पुत्र पौत्रको सहयोग तथा सुख मिल्नेछ , साथीभाइ सँग रामाईलो गरिनेछ , मिष्ठान भोजनको अवसर जुट्नसक्छ । शैक्षिक योग्यतामा निखार आउनेछ, कागजीकाम गर्ने हरूको लागि राम्रो दिन रहेको छ । प्रेममा देखावटी गर्ने हरु सँग साबधान रहनु राम्रो हुन्छ ।

सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आज फूर्ति तथा तेजको कमी महशुस होला, आमाको स्वास्थ्यमा प्रतिकूल असर आउन सक्छ । मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरूसँँग वाद विवाद हुने सम्भावना रहेकाले कमा वोल्नु राम्रो होला । पढाई लेखाईमा मन जने छैन । व्यावसायमा मन्दी आउनेछ ।

कन्या – (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
प्रतिस्पर्धा बढेपनि नयाँ कामको सुरुवाद गरिनेछ, बौद्धिक अथवा तार्किक चर्चामा भाग लिन सकिनेछ । धनलाभका मार्ग फेला पर्लान्, व्यवसायमा प्रगति होला, मनमा उत्साह, उमङ्ग बढ्नेछ, साहित्य तथा लेखन बिधामा लागेका हरूको लागि अतिनै राम्रो दिन रहन्छ ।

तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,त)
आजकोदिन हजुरले स्थिर भएर काम गर्नु पर्ने छ, यात्राको आयोजन गर्दै हुनुहुन्छ भने सावधान हुनुहोला , जागीरमा भने प्रमोसन तथा यश प्राप्त हुनेछ । मन प्रशन्न रहनेछ । कला तथा गला धनीहरुका लागि सुनौलो अवसर आउनेछ ।

वृश्चिक – (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त अनुभव गरीएला । पद प्रतिष्ठामा बृद्धिले मन प्रशन्न होला, मित्र तथा पारिवरिक सदस्यहरु सँग आनन्दको समय व्यतित हुनेछ । मनमा उठ्ने नकारात्मक विचारहरु समाप्त भएर जाने छन् , ठूला व्यक्ति सँग सम्पर्क बढेर जाला ।

धनु – (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आज तपाईंको मनमा डर त्रासले बासगर्ने सम्भावना छ, मान हानी हुनसक्छ अतः साबधान रहनुपर्ने हुन्छ । खर्च नियन्त्रण गर्न सकिने छैन, अफवाह देखि टाढै रहन सके मानसिक शान्ति मिल्नेछ । यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ ।

मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साथी भाइसँग रमणीय स्थलको यात्रा गर्न सकिनेछ, विद्यामा रुचि, दाजुभाइबाट सहयोग मिल्लनेछ । पति पत्नीको बीचको सम्बन्धमा मधुरता आउनेछ, धन– धर्म कमाउने मौका आउनेछ , आजको दिन तपाईंले गरेका सामाजिक योगदानकोे चर्चा चल्नेछ ।

कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापारी तथा जागिर गर्नेहरूका लागि आजको दिनले सफलता दिनेछ, पूर्व सञ्चित योजनाहरू कार्यन्वयन हुनेछन् । पिता तथा पैतृक सम्पत्तिबाट लाभ लिन सकिन्छ, परिवारमा खुशीको माहालोल वन्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

मीन – (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन तपाईंले नयाँकामको थालनी गर्ने दिन रहेकोछ, सहकर्मीहरूको सहयोग भरपूररूपमा पाइनेछ । शुभ समाचार आउनेछ, गरेको व्यवसायले प्रशन्नता बढउनेछ । धार्मिक यात्रा गर्ने मानसिकता पैदा होला विद्या तथा प्रेममार्ग सफल ।

≪ Previous Post

कोभिड १९ को दीर्घकालीन असर, नेपालको शिक्षा नै विलय हुने खतरा : मन्त्री वराल

Next Post ≫

ट्रंक लाइन विलिङ्ग समस्या समाधान गर्न रुपन्देही उद्योग संघको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क