Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ प्रदेश पाँचमा ४० वटा विधेयक पारित ६वटा छलफलमा
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँचमा ४० वटा विधेयक पारित ६वटा छलफलमा

संसारपोस्ट संवाददाता · ३१ असार २०७६ · 0
प्रदेश पाँचमा ४० वटा विधेयक पारित ६वटा छलफलमा
80
SHARES
ShareTweet

बुटवल, ३१ असार
प्रदेश पाँच प्रदेश सभाले ४० वटा विधेयक पारित गरेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा ४६ वटा विधेयक दर्ता भएकोमा ४० वटा विधेयक पारित भएको मंगलबार प्रदेश सभा सचिवालयले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
प्रदेश सभाको चौथो अधिवेशन जारी रहँदा प्रदेश सभाको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०६७÷०७७ को सेवा र कार्यहरुको लागि प्रदेश नं. ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक गरि २ वटा विधेयक पारित भएका छन् ।
त्यस्तै प्रदेश पदक सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक प्राईभेट फर्म दर्ता गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा सैद्धान्तिक छलफलमा छन् भने प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक र सडक सवारी यातायात तथा परिवहन सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक सम्बन्धित विषयत समितिमा छलफलका क्रममा रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी गराउनु भयो ।
प्रदेश पाँच प्रदेश सभामा पहिलो अधिवेशनमा ८ वटा विधेयक दर्ता भएका थिए भने दोस्रो अधिवेशनमा सो सहित ११ वटा विधेयक पारित भएका थिए । त्यस्तै तेस्रो अधिवेशनमा २३ वटा विधेयक पारित भएका थिए ।
चालु आर्थिक वर्षमा प्रदेश सभाले विनियोजित बजेटको ८० दशमलव ८० प्रतिशत वित्तिय प्रगति गरेको जनाएको छ । प्रदेश सभा सचिवालयका लागि चालु आर्थिक वर्ष २०७५÷०७६ कालागि ३१ करोड ६५ लाख ८१ हजार ४०५ रुपैंया बजेट विनियोजन भएकोमा २५ करोड ५७ लाख ९८ हजार १५३ रुपैंया खर्च भएको पनि पत्रकार सम्मेलनमा जनाईएको छ ।

≪ Previous Post

आज खण्डग्रास चन्द्र ग्रहण, के गर्ने के नगर्ने ?

Next Post ≫

खानेपानी संस्थाका प्रमुखलाई उपभोक्ताद्धारा ख्यार ख्यारती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क