Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिमामा अलपत्र ५३ जना नेपालीलाई नवलपुर ल्याइयो
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिमामा अलपत्र ५३ जना नेपालीलाई नवलपुर ल्याइयो

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७७ · 0
सिमामा अलपत्र ५३ जना नेपालीलाई नवलपुर ल्याइयो
70
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ


नवलपरासी, १० जेठ । नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेको पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका ३९ जना सहित ५३ जनालाई नवलपुर ल्याइएको छ ।
स्थानीय तह र प्रशासनको समन्वयमा पहिलो पटक १७ जना र पछि ३१ जना गरी ४८ जनालाई शुक्रबारराति नवलपुर ल्याइएको हो भने शनिवार विहान थप पाँच जनालाई उद्दार गरिएको छ । उनीहरु अहिले कावासोतीको रिफ्रेस सेन्टरमा छन् । उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पुर्याउने तयारी भईरहेको जनाइएको छ । कावासोती आसपास क्षेत्रकालाई भने कावासोती नगरपालिकाले सम्बन्धित पालिकामा पुर्याईदिएको छ भने बौदीकाली र बुलिङ्गटारकालाई पनि सम्बन्धित गाउँपालिकामा लगेर छाड्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । अधिकांश भारतको उत्तर प्रदेश र मध्यप्रदेशबाट आएकाहरु छन् ।
५३ जना मध्ये गैडाकोट नगरपालिकाका २ जना, मध्यविन्दु नगरपालिकाका २ जना, कावासोतीका ५ जना, हुप्सेकोट गाउँपालिकाका १ जना, देवचुली नगरपालिकाका १ जना र ३ जना बुलिङटारका रहेका छन् भने बाँकी बौदीकाली गाउँपालिकाका हुन् ।

≪ Previous Post

आज मिति २०७७ जेष्ठ १० गते शनिवार

Next Post ≫

पूर्व राज्यमन्त्री दुर्योधन सिंहको अन्तिम दाहसंस्कार सम्पन्न ,शोकमा एकसातासम्म पार्टीको झण्डा झुकाउने कार्यक्रम नगर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क